काठमाडाैं- नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ।
बैठक सिंहदरबारमा बसिरहेको एमाले नेता विष्णु रिमालले बताए।
बिहीबार अपराह्न ५ बजे बस्ने तय भएको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी सरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।