काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधि सभा विघटन गरेर कुनै गल्ती नगरेको दोहोर्याएका छन्।
शुक्रबार बालुवाटारमा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले प्रतिनिधि सभा विघटन गरेँ भन्ने निद्रामा पनि नलाग्ने दाबी गरे।
प्रधानमन्त्री ओलीले गत ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। जसलाई सर्वाेच्च अदालले ११ फागुनमा उल्ट्याइदिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।