काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) को पदाधिकारी बैठक बस्ने भएको छ।
शुक्रबार १२ बजे पार्टी कार्यालय बालकुमारीमा पदाधिकारी बैठक बस्न लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६ (५) अनुसार सरकार गठनका लागि आह्वान शुक्रबार ५ बजेसम्मको समयसीमा दिएसँगै जसपाको पदाधीकारी बैठक बस्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।