• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत १३, २०८२ Fri, Mar 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कोभिडको असर सिमेन्ट उत्पादनमा पनि, आधा क्षमतामा चल्दै उद्योग

चुनढुंगा संकलन प्रभावित हुँदा क्लिंकर आयात गर्नु  पर्ने अवस्था आउन सक्छ : सिमेन्ट उत्पादक संघ
64x64
नेपाल लाइभ सोमबार, जेठ ३, २०७८  १८:११
1140x725

काठमाडौं- काठमाडाैं उपत्यकाका ३ जिल्ला लगायत देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी छ। निषेधाज्ञाका कारण उद्योग, कलकारखानादेखि विकास निर्माणको काममा प्रत्यक्ष असर परेको छ।

अक्सिजन अभावमा डन्डी उद्योग त बन्द नै भइसकेका छन्। निषेधाज्ञाको कारण सिमेन्ट उद्योग पनि बन्द हुन थालेका छन्। सिमेन्ट उत्पादन संघका अध्यक्ष ध्रुब थापाका अनुसार आधा भन्दा बढी उद्योग बन्द भइसकेका छन्। चलेका उद्योग पनि ५० प्रतिशत भन्दा बढी क्षमतामा चल्न सकेका छैनन्।

‘निषेधाज्ञाका कारण भन्दा पनि उद्योगमा काम गर्ने कामदारमा कोरोना फैलिएका कारण केही उद्योग बन्द भएसकेका छन,’ थापाले भने, ‘चलेका उद्योग पनि फूल फेजमा सञ्चालन हुन सकेका छैनन्।’

विकास निर्माणको काम ठप्प जस्तै भएका कारण सिमेन्टको माग घटेको र उत्पादन पनि कटेको उनको तर्क छ। सिमेन्ट उद्योग बन्द भएसँगै त्यसको प्रत्यक्ष मारमा मजदूर र उद्योगी दुवै पर्ने थापा बताउँछन्। अन्य क्षेत्रमा असर पर्दा सिमेन्ट उद्योगमा पनि असर परेको उनले बताए।

‘केही समयमै बजार सहज भएको अवस्था मजदूरलाई  पर्ने असर कम हुने हो’, उनले भने, ‘तर, लामो समयसम्म बजार बन्द भएर विकास निर्माणको कामले तीब्रता लिन नसकेको अवस्थामा मजदूरलाई नै असर बढी गर्छ। उद्योग नै बन्द भएपछि तलब दिन सक्ने अवस्था व्यवसायीसँग पनि रहँदैन।’

Ncell 2
Ncell 2

नेपालमा अहिले ५ दर्जन भन्दा बढी सिमेन्ट उद्योग सञ्चालनमा छन्। निषेधाज्ञाका कारण उद्योगले खानीबाट चुनढुंगा उद्योगसम्म ल्याउन नसकेको थापा बताउँछन्। ‘चैत्र, वैशाख र जेठ भनेको चुनढुंगा संकलनको समय पनि हो’, थापाले भने, ‘निषेधाज्ञाका कारण चुनढुंगा संकलन हुने सकेको छैन।’ चुनढुंगा संकलन हुन नसक्दा वर्षा सिजनमा सिमेन्टको माग बढी भएको अवस्थामा क्लिंकर आयात गर्नु पर्ने अवस्था आउने थापा बताउँछन्।

उद्योग चलाउन अहिले संकट नै उत्पन्न भएको थापाले बताए। ‘संक्रमण बढिरहेको छ। चलेका उद्योगले पनि बजार पाउन सकेका छैनन्’, थापाले भने, ‘सरकारी विकास निर्माणको काम नहुँदा बजेट खर्च भएको छैन। भएका कामहरु पनि बन्द हुन थालेका छन्। निर्माणको काम बन्द हुनु भनेको सिमेन्ट उद्योग पनि बन्द हुनु जस्तै हो।’

तर, सेवा क्षेत्रमा जस्तो असर भने उद्योगमा नपरेको थापा स्वीकार गर्छन्। संक्रमण तथा अन्य कारणले उद्योग बन्द भएका छन्। तर, फूल क्षमतामा भने कुनै पनि उद्योग सञ्चालन हुने नसकेको थापाले नेपाल लाइभसँग बताए।  

फागनु शुरु भएसँगै सिमेन्टको माग बढ्न थालेको थियो। चैतमा ह्वातै माग बढेको थियो। तर, वैशाखबाट भने माग घटेको थापा बताउँछन्। चलेका उद्योगले अहिले कामदारलाई भित्रै रोखेर उद्योग चलाएका छन्। तर, माग नबढ्दा उत्पादन नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको अध्यक्षले थापाले बताए। 

‘गत वर्ष पनि माग बढी हुने समयमा नै बन्द भएको थियो’ थापाले भने, ‘अहिले पनि माग बढी हुने समयमा नै बन्द भएका कारण स्थिति ठिक छैन।’ एउटा उद्योगमा २ देखि ४ जनासम्ममा संक्रमण देखिएपछि उद्योग बन्द गरिएको थापा बताउँछन्। चलेका उद्योगले मजदूरलाई तलब दिन सकिने र बन्द लामो समयसम्म नजाने हो भने मजदूरलाई त्यति ठूलो समस्या नआउने थापाको दाबी छ।

राज्यले यस्तो माहामारीमा समेत मजदूरको तलब बढाएर उद्योगीलाई थप समस्या दिएको थापाको गुनासो छ। उनका अनुसार नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको छ। नेपालको माग भन्दा दोब्बर क्षमतामा उत्पादन गर्न सक्ने अवस्थामा उद्योग रहेको अध्यक्ष थापाको दाबी छ। 

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
को-को बन्दैछन् मन्त्री
सम्बन्धित सामग्री
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता... शुक्रबार, चैत १३, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक १६औँ योजनामा ५ वर्षको अन्त्यसम्ममा ७.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । साथै प्रतिव्यक्ति आय हालको १,४५६ अमेरि... बुधबार, चैत ११, २०८२
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले... बुधबार, चैत ११, २०८२
ताजा समाचारसबै
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्