• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हृदयेश समूहका सांसद श्रीवास्तव भन्छन्- ‘केन्द्रको कुरा उतै सोध्नुस्, प्रदेशमा आफ्नो निर्णय गर्न स्वतन्त्र छौं’

64x64
नेपाल लाइभ आइतबार, वैशाख १९, २०७८  २१:३८
1140x725

२०७४ मंसिरमा भएको निर्वाचनमा हृदयेश त्रिपाठी समूह तत्कालीन एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचनमा गएको थियो। एमाले प्रवेश गर्ने अपेक्षासहित त्रिपाठी समूहलाई वाम गठबन्धनले आफ्नो उम्मेदवार नउठाएर सहयोग गरेको थियो। गठबन्धनकै सहयोगमा त्रिपाठी समूहबाट प्रतिनिधि सभामा दुई जना र  लुम्बिननी प्रदेश सभामा तीन जना निर्वाचित भए।

प्रतिनिधि सभामा नवलपरासी क्षेत्र नम्बर १ बाट त्रिपाठी, कपिलवस्तु क्षेत्र नम्बर २ बाट वृजेशकुमार गुप्ता निर्वाचित भए। यस्तै, प्रदेश सभातर्फ धर्मबहादुरलाल श्रीवास्तव कपिलवस्तु क्षेत्र नम्बर २ को ‘ख’ बाट निर्वाचित भए भने दीर्घनारायण पाण्डेय कपिलवस्तु क्षेत्र नम्बर २ को ‘क’बाट निर्वाचित भए। र, अजय शाही नलपरासी पश्चिम क्षेत्र नम्बर १ को ‘ख’बाट निर्वाचित भए। पाण्डेय यसअघि नै एमाले प्रवेश गरिसकेका थिए। उनले पनि आइतबार नै राजीनामा दिइसकेका छन्। 

तर, श्रीवास्तव र शाही स्वतन्त्र समूहमै थिए। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई त्रिपाठी समूहका २ जना सांसदले आइतबार सहयोग नगर्ने निर्णय गरे। राजनीनामा दिएका पोखरेललाई सहयोग नगरेर माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई प्रस्तावित मुख्यमन्त्रीमा किन सहयोग गर्ने निर्णय गर्नुभयो भनि स्वतन्त्र सांसद धर्मबहादुरलाल श्रीवास्तवसँग नेपाल लाइभले गरेको कुराकानीको अंश :

nimb
nimb
Ncell 2
Ncell 2

तपाईंलेहरूले मुख्यमन्त्री शंकर पोखरेललाई समथर्न नगर्ने निर्णय किन गर्नु भएको हो? 
हो, समर्थन नगर्ने  निर्णय गरेका हौं। अर्का स्वतन्त्र सांसद अजय शाहीले पनि समर्थन गर्नुहुन्न। हामी स्वतन्त्र राजनीतिक समूहको एउटा समझदारी अनुसार चुनाव चिन्ह सूर्य प्रयोग गरेका थियौं। हाम्रो लागि पोखरेलजीले केही गर्न सक्नु भएन। हामीलाई कुनै निकास नदिएकाले दुवै जनाले समर्थन नगर्ने निर्णय गरेका छौं। हामीले कुनै राजनीतिक दलको सदस्यता पनि दिएका छैनौं। उहाँ (शंकर पोखरेल)ले सदस्यता पनि दिन सक्नु भएन। सायद हामीलाई सच्याउन सक्नु भएन कि? त्यो उहाँहरूको कुरा हो। त्यसैले हामीले गठबन्धनका प्रस्तावित मुख्यमन्त्री कुलबहादुर केसीलाई समर्थन गर्ने निर्णय गरेका छौं।

प्रधानमन्त्री केपी ओलीको क्याबिनेटमा तपाईकै नेता मन्त्री हुनुहुन्छ, प्रदेशमा तपाईंहरुले ओलीनिकट नेतालाई समर्थन नगर्दा गाह्रो होला नि? 
त्यो केन्द्रको कुरा केन्द्रमा सोध्नुस्। प्रदेशको निर्णय गर्न हामी स्वतन्त्र छौं। हामी पार्टीमा आवद्ध पनि छैनौं। हामीलाई एमालेको संसदीय दलको बैठकमा बोलाइन्थ्यो। हामी त्यहाँ जान्थ्याैं। त्यहाँ उनको निर्णयमा स्वतन्त्र राजनीतिक दल लेखेर हामी हस्ताक्षर गर्थ्याैं । त्यसमा हामीलाई कुनै अप्ठ्यारो पर्दैन।

तपाईं सूर्य चिन्ह लिएर निर्वाचित हुनुभयो। तर, एमाले नेताहरू अहिले अप्ठ्यारो पर्दा धोका दिनुभयो भन्छन्.. 
हामीले लिएको चुनाव चिन्ह न हो। पार्टी प्रवेश गरेका हौं र? हामी निर्वाचित भएपछि मुख्यमन्त्री पोखरेलाई सर्पोट गर्‍याैं। उनले सभामुख, मन्त्री बनाउँदा लगायतका सबै निर्णयमा सहयोग गरेका छौं। हामीले विश्वासघात गरेको होइनाैं। उहाँहरूले हामीलाई पार्टीमा समेट्न नसक्नु कमजोरी हो। त्यो उहाँलाई सोध्नुस्। हामीले उहाँको पार्टीको सदस्य समेत लिएका छैनौं। हामी राजनीति गर्ने मान्छे, पार्टीविहीन कसरी राजनीति गर्ने त्यो तपाईं बुझ्नुस्।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
सरकारले गर्‍यो दश सचिवको सरुवा, को–कहाँ ? प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन गर्नु अगाडि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका गोविन्द श... सोमबार, जेठ २५, २०८३
काँग्रेस आन्तरिक संवादमा फरक दाबीपछि विश्वप्रकाश शर्मा आश्चर्यमा, सहमति प्रयास जारी पार्टीभित्र सहमति निर्माणका लागि निरन्तर आन्तरिक छलफल भइरहेको अवस्थामा खड्काले संवाद नै नभएको आशय व्यक्त गरेपछि आफू अचम्मित भएको शर्... सोमबार, जेठ २५, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित विपक्षी दलहरूले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि १५ मिनेटका लागि स्थगित गरिएस्को बैठक सूचना टाँसेर भोलिसम्मका स्थगित गरिएको हो । सोमबार, जेठ २५, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्