काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ।
पोखरेलले आइतबार दिएको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले स्वीकृत गरेका हुन्।
साथै, प्रदेश प्रमुख धर्मनाथ यादवले अर्को सरकार नबनेसम्म वर्तमान सरकारलाई नै प्रदेश सरकारको कार्यभार सम्हाल्ने जिम्मेवारी दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।