• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पूर्वमन्त्री बाँस्कोटा भन्छन्- ...म जस्ता संघीयता विरोधी प्राणी पक्कै खुसी होलान्

64x64
नेपाल लाइभ मंगलबार, वैशाख ७, २०७८  १५:३२
1140x725

काठमाडौं- पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पुनः आफू संघीयताको विपक्षमा रहेको अभिव्यक्ति दिएका छन्। मंगलबार उनले एक ट्विट लेख्दै आफूलाई पुनः संघीयता विरोधी प्राणीको रूपमा चिनाएका हुन्।

'प्रादेशिक विकास र सेवा केन्द्रका रूपमा काम गर्ने प्रदेश सरकारहरूमा देखिएको अस्थिरताले नेपालमा यो संरचनाको  आवश्यकता नै थिएन भन्ने म जस्ता संघीयता विरोधी प्राणी पक्कै खुसी होलान् भन्ने आशाका साथ, स्थीरता विरोधी तर, अग्रगामी भनी स्वतः जानिने तत्वका खबर बुझ्ने ईच्छा हुँदा यो कुरा लेखें', उनले लेखेको ट्विटमा उल्लेख छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाभित्रको द्वन्द्वको असर प्रदेश तहसम्म पुगेको थियो। प्रतिनिधि सभा पुनःस्थापना भएपछि पनि नेकपा विभाजन भयो। जसले गर्दा सबैजसो प्रदेश सरकारहरू अस्तित्व जोगाउन संघर्षरत छन्।

प्रादेशिक विकास र सेवा केन्द्रका रुपमा काम गर्ने प्रदेश सरकारहरुमा देखिएको अस्थिरताले नेपालमा यो संरचनाको आवश्यकता नै थिएन भन्ने म जस्ता संघीयता विरोधी प्राणी पक्कै खुसी होलान भन्ने आशाकासाथ,स्थीरता विरोधी तर अग्रगामी भनि स्वतः जानिने तत्वका खवर बुझ्ने ईच्छाहुँदा यो कुरा लेखें।

— Gokul Prasad Baskota (@GokulPBaskota) April 20, 2021

मुख्यतः ओली निकट नेताहरूले नेतृत्व गरेका प्रदेश सरकारहरू ढाल्ने प्रयास विपक्षीहरूले गरिरहेका छन्। जसलाई बाँस्कोटाले प्रदेश सरकारहरूमा अस्थिरता देखिएको चर्चा गरेका हुन्।

Ncell 2
Ncell 2

उनले यसअघि पनि देशलाई संघीयता खाँचो नभए पनि द्वन्द्व व्यवस्थापनका लागि मानिदिनुपरेको बताएका थिए। 'द्वन्द व्यवस्थापनको लागि मान्दिनु परेको न हो, देशलाई खाँचो त थिएन संघीयता', गत नोभेम्बर ६ मा उनले ट्विट गरेका थिए।

सङ्घीय गणतन्त्र राजनीतिक ब्यवस्था अनि नेपाल देशकाे नाम।यस्मा चै के प्रतिगमन भएछ हँ?प्रदेशहरु खारेज भएकाे त छैन।द्वन्द ब्यवस्थापनकाे लागि मान्दिनु परेकाे न हाे देशलाई खाँचाे त थिएन सङ्घीयता।लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने भएछन।कमरेडका दुःख पनि कहिल्यै नसकिने के!

— Gokul Prasad Baskota (@GokulPBaskota) November 6, 2020

बाँस्कोटामात्रै होइन, स्वयं ओली र उनीनिकट अन्य नेताहरूले पनि संघीयता विरोधी अभिव्यक्ति दिने गरेका छन्। कतिपयले भने सार्वजनिक रूपमै भन्ने गरेका छन्। तिनै मध्येकी एक हुन्, ओली निकट नेता निरुदेवी पाल। उनले डिसेम्बर ३१ मा फेसबुकमा स्टेटस लेख्दै प्रधानमन्त्रीलाई संघीयता खारेज गर्न भनेकी थिइन्।

'सम्माननीय प्रधानमन्त्रीज्यू आँट गर्नुस्, संघीयता खारेज गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संसदको सिट १०५, केन्द्रको मन्त्रीमण्डल बढीमा १५ सदस्यीय र भ्रष्टाचारीलाई जेलको कालकोठरीमा सडाउने आँट गर्नुस्', पालको आग्रह थियो।

सम्बन्धित समाचार :

संघीय प्रणालीप्रति ओलीका अनुदार अभिव्यक्ति निरन्तर, तर सबै मौन

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १५:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गुल्मी-१ मा सागर ढकालको फराकिलो जित
जाजरकोटमा कम्युनिस्टको किल्ला भत्काउँदै विजयी बने कांग्रेसका बुढा
रौटहट– १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा
सम्बन्धित सामग्री
गुल्मी-१ मा सागर ढकालको फराकिलो जित अन्तिम मत परिणाम अनुसार ढकालले ३० हजार ४४८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८... शनिबार, फागुन २३, २०८२
जाजरकोटमा कम्युनिस्टको किल्ला भत्काउँदै विजयी बने कांग्रेसका बुढा बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेत १७ हजार ४०७ मतमा रोकिए। शनिबार, फागुन २३, २०८२
रौटहट– १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा चैधरीका निकटम प्रतिस्पर्धी नेकपा एमालेका अजयकुमार गुप्ताले १० हजार ६९३ ले मत ल्याए । यसैगरी, नेपाली कांग्रेसका अनिलकुमार झाले ८ हजार... शनिबार, फागुन २३, २०८२
ताजा समाचारसबै
गुल्मी-१ मा सागर ढकालको फराकिलो जित शनिबार, फागुन २३, २०८२
जाजरकोटमा कम्युनिस्टको किल्ला भत्काउँदै विजयी बने कांग्रेसका बुढा शनिबार, फागुन २३, २०८२
रौटहट– १ मा रास्वपाका राजेशकुमार चौधरी विजयी, पूर्वप्रधानमन्त्री नेपाल चौथो स्थानमा शनिबार, फागुन २३, २०८२
रेनु दाहाललाई ३८ हजार भोटले पछि पार्दै सोविता गौतमको शानदार जित शनिबार, फागुन २३, २०८२
शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्