काठमाडौं- नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक पुनः सारिएको छ।
बैठक वैशाख ५ गतेका लागि सारिएको हो।
अब बैठक वैशाख ५ गते आइतबार दिनको २ बजे बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।