• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

म्यानमार : सैन्य ‘कू’ विरुद्ध प्रदर्शन सुरुभएदेखि सयौं प्रजातन्त्र पक्षधर कार्यकर्ता बेपत्ता

64x64
नेपाल लाइभ शुक्रबार, चैत २०, २०७७  १६:२७
1140x725
तस्वीर: न्यूयाेर्क टाईम्स

काठमाडाैं- मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)ले म्यानमारको जुन्ता सरकारले प्रजातन्त्र पक्षधर सयौं प्रदर्शनकारीलाई बेपत्ता बनाएको आरोप लगाएकाे छ। एचआरडब्ल्यूले एक विज्ञप्ति जारी गर्दै उनीहरुलाई बलपूर्वक बेपत्ता बनाएको आरोप लगाएको हो।

फेब्रुअरी १ मा सुरक्षा बलले सत्ता हत्ताएपछि म्यानमारमा ५५० बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ। यस्तै प्रदर्शनमा भाग नलिएका ४३ बालबालिकाको पनि मृत्यु भएको एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)ले जनाएकाे छ। तर, मृतकको संख्या मिडियामा आएको भन्दा बढी भएको  एचआरडब्ल्यूले दावी गरेको छ। 

‘यी संख्या योभन्दा बढी हुन सक्छ। सयौं मानिसहरू म्यानमारमा विद्रोह सुरु भएदेखि बेपत्ता छन्। उनीहरुलाई जुन्ता सरकारको आदेशपछि बलपूर्वक बेपत्ता पारिएको हो,’  एचआरडब्ल्यूले भनेको छ। 

म्यानमारका डिफेन्स सर्भिस अफ चीफ मिन आङ लाइङ्गले गत नोभेम्बरमा सम्पन्न चुनावमा नेशनल लिग फर डेमोक्रेसी (एनएलडी)ले धाधँली गरेको आरोप लगाउँदै आङ सान सू चीसहित दलका प्रमुख नेताहरुलाई सुरक्षा बलले बन्धक बनाएका थिए। 

त्यसलगत्तै प्रजातन्त्र पक्षधर कार्यकर्ताले राजधानी रंगुनसहित देशका ठूला सहरमा निरन्तर प्रदर्शन गरिरहेका छन्। उक्त प्रदर्शनमा जुन्ता सरकारले व्यापक दमन गर्दै आएका छन्। 

‘सत्ताधारी दलका नेताहरु लगायत ठूलो संख्यामा पत्रकार, सामाजिक कार्यकर्ताहरुलाई पक्राउ गरिएको छ। पक्राउ परेका व्यक्तिहरूको बारेमा कुनै जानकारी छैन उनीहरुको परिवार, कानुनी सल्लाहकार वा वकिलहरूलाई समेत भेट्न अनुमति दिइएको छैन। त्यहाँको सैन्य सरकारले खुलेआम अन्तर्राष्ट्रिय मानवअधिकारका कानुनहरु मिचिरहेको छ,’ एचआरडब्ल्यूले भनेका छ।

एचआरडब्ल्यूका अनुसार सुरक्षा बलले सैन्य शासनविरूद्ध प्रदर्शनमा उपस्थित भएको आरोप लगाउँदै हजारौंलाई नियन्त्रणमा लिएको छ। सुरक्षा बलहरू जबरजस्ती घरभित्र पस्ने गरेका छन् भने प्रजातन्त्र पक्षधरहरुलाई हिरासतमा लिइरहेका छन्। यस अवधिमा २५ सयभन्दा बढीलाई पक्राउ गरिएको एचआरडब्ल्यूले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एचआरडब्ल्यूका एसिया निर्देशक ब्रेड एडम्सका अनुसार म्यानमारको सैन्य सरकार पक्राउ परेकालाई यातना दिइरहेका छन्। ‘जुन्ता सरकार र सुरक्षा बललाई यस्तो कार्य रोक्न र बिना शर्त सबैलाई तुरुन्त रिहा गर्न अपील गर्छौं,’ उनले भनेका छन्, ‘एचआरडब्ल्यूले हिरासतमा रहेका व्यक्तिहरूको परिवारसँग कुराकानी गरेको छ। यसबाहेक प्रत्यक्षदर्शी र १६ वकिलसँग कुरा गरेको छ।’

एचआरडब्ल्यूकाका अनुसार सुरक्षा बलको बर्दीमा रहेका केही सिपाहीहरू ५५ वर्षे म्या आइको घरमा आएका थिए। म्या म्यानमारको प्रजातान्त्रिक सरकार र एनएलडीको सदस्य हुन्। 

ती सिपाहीहरुले म्यालाई हिरासतमा लिनु अघि र पछाडि कुनै पक्राउ ‘वारेन्ट’ देखाएनन्। उनलाई बिना आधार नै पक्राउ गरिएको थियो। उनलाई जबरजस्ती उठाएर लगेको भिडियो घर बाहिर राखिएको सीसीटीभी क्यामेरामा कैद भएको थियो। यो भिडियो सामाजिक सञ्जाल ट्विटरमा भाइरल बनेको छ। 

Xtrem

Xtrem

भोलिपल्ट सादा पोशाकमा रहेका बर्मेली प्रहरी उनको घरमा आए तर, परिवारलाई उनको बारेमा कुनै जानकारी दिएनन्। उनका जस्तै हजारौं परिवार छन्, जसले अहिलेसम्म बेपत्ता भएकाहरुको अवस्था थाहा पाउन सकेका छैनन्। 

यसै गरी मार्चमा ६ श्रद्धाजली समारोहमा भाग लिन गएका एनएलडीका कार्यकर्ता नी क्योलाई प्रहरीले जबरजस्ती हिरासतमा लिएको थियो। 

उनका परिवारका सदस्यहरूलाई उनी अहिले कहाँ छन् भनेर कुनैपनि जानकारी दिइएको छैन। हालसम्म यस्ता थुप्रै घटनाको उजुरी परेको एचआरडब्ल्यूले जनाएकाे छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  १६:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
मैले आठ युद्ध रोकेँ, नोबेल शान्ति पुरस्कार पाउनुपर्छ : डोनाल्ड ट्रम्प बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले आठवटा युद्ध समाप्त पारेको र सम्भावित विश्व विनाशलाई रोकेको बताएका हुन्। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्