काठमाडाैं- विश्वकै प्रदूषित सहरकाे सूचीमा काठमाडाैं पहिलाे स्थानमा यथावत् रहेकाे छ। वर्ल्ड एयर क्वालिटी रिपोर्टमा काठमाडाैं पहिलाे नम्बरमा रहेकाे देखिएकाे हाे।
पछिल्लो समय सार्वजनिक भएको प्रतिवेदनमा चीनकाे शेनयाङ दाेस्राे स्थानमा पुगेकाे छ। बंगलादेशकाे ढाका र भारतकाे काेलकाता क्रमश तेस्राे र चाैथाे स्थानमा छ।
यता म्यानमारकाे रंगुन र थाइल्याण्डकाे चीनङ्गमाई पाँचाै र छैठाैं स्थानमा रहेकाे छ। इटालिकाे मिलान, भारतकाे दिल्ली, पाकिस्तानकाे कराची र युक्रेनकाे किभ क्रमश: साताै, आठाैं, नाेवाैं र दशाैं स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।