• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सदनलाई बिजनेस दिन्छौं, तर सहजै अघि बढ्ने प्रत्याभूति चाहियो : मन्त्री ज्ञवाली

64x64
नेपाल लाइभ बुधबार, चैत १८, २०७७  १७:३६
1140x725
फाइल तस्बिर

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले बिजनेस नदिएको भनेर गरिएको टिप्पणी सही नभएको बताएका छन्। सरकारले सदनलाई बिजनेस दिने तर ती सहजै अघि बढ्ने प्रत्याभूति चाहिएको बताए।

'यदि सदनमा रहेका सबै दलहरुको समझदारी बन्छ भने, हाम्रा दर्जनौं विधेयकहरु मन्त्रिपरिषद्‌बाट पारित भएर बसेका छन्। कति संसद् सचिवालयमा दर्ता छन्। तिनीहरुलाई हामी अगाडि बढाउँछौं। तर सहजै अघि बढ्छन् भन्‍ने प्रत्याभूति चाहियो,' बुधबारको प्रतिनिधि सभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भने।

ज्ञवालीले सदनलाई सही ढंगले अगाडि लैजाने कुरामा सभामुखको नेतृत्वदायी भूमिका हुनुपर्ने बताए। त्यस्तै, सदनमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच समझदारी हुनुपर्ने उनको भनाइ छ। 'समझदारी निर्माणमा सबैभन्दा ठूलो भूमिका सभामुखले भूमिका खेल्नुपर्‍यो। सरकारसँग समन्वय गर्नुपर्‍यो। बिजनेस आउने र सहजै अघि बढ्ने वातावरण बनाउनुपर्‍यो नि,' उनले भने, 'कसले प्रत्याभूति दिन्छ? पहिलो दिन अध्यादेश रोकेजस्तै भोलि सरकारले प्रस्तुत गरेका अरु बिजनेसहरुलाई त्यसै ढंगले अवरोध हुँदैन भन्‍ने कुराको ग्यारेन्टी के?'

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले प्रस्तुत गर्ने बिजनेस सहजरुपमा अगाडि बढाउनका लागि सभामुखले कार्यव्यवस्था समितिको बैठक राखेर दलका नेताहरुसँग परामर्श गराउनुपर्ने उनको भनाइ छ। 'हाम्रो देशमा सदन बीसौं वर्षदेखि छ। योभन्दा तीक्त अवस्थामा पनि सदनलाई सहज रुपमा चलाइरहेका हौं। त्यस मामिलामा सबैको योगदान हुनुपर्छ,' उनले भने।

उनले यसअघि पनि महत्त्वपूर्ण विधेयकहरु भएकाले संवैधानिक व्यवस्थाअनुसार सदनको पहिलो बैठकमै प्रस्तुत हुन पाउनुपर्थ्यो भनेर आफूहरुले भनेको बताए। 'त्यो प्रस्तुत गर्न दिइएन,' उनले भने, 'प्रतिपक्षी दलका साथीहरुले केही गलत कुरा सम्प्रेषण गरिरहनुभएको छ। कार्यसूचीमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सँगसँगै अरु अध्यादेशहरु पनि थिए। उहाँहरुलाई संवैधानिक परिषद्सम्बन्धी अरु अध्यादेश छन् भन्‍ने थाहा थिएन र? तर, उहाँहरुले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई बहाना बनाएर सम्पूर्ण कारबाही नै रोक्नुभयो।'

प्रतिपक्षी दलले सदनका लागि बिजनेस चाहेको हो भने सरकार हमेशा बिजनेस दिन तयार रहेको ज्ञवालीले बताए। 'सदनमै विचराधीन कैयौं विधेयकहरु छन्। तिनलाई अगाडि बढाउन न केही कुराले रोकेको छैन। त्यसैले सरकारको कारणले संसद्को बैठक प्रभावकारी नभएको होइन,' उनले भने, 'संसद् प्रभावकारी नहुनका निम्ति प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा लाग्‍नुभएका प्रतिपक्षी र अन्य साथीहरु नै अलमलमा हुनुहुन्छ।'

उनले एमाले र माओवादी केन्द्र ब्युँतिएपछि आफूहरुले केही समितिहरुमा सदस्य फेर्न चाहे पनि नदिइएको बताए।

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु
सम्बन्धित सामग्री
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति उनले यस्तो अभिव्यक्तिलाई गैर जिम्मेवार मात्र नभई आपत्तिजनक मानसिकता भएको टिप्पणी गरेका छन्। आइतबार, जेठ १०, २०८३
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु धनगढीस्थित सौराई स्क्वायरमा आयोजना गरिएको कार्यक्रममा पार्टीभित्र एकता सुदृढीकरण तथा संगठन पुनर्जागरणलाई मुख्य विषय बनाइएको जनाइएको... आइतबार, जेठ १०, २०८३
एमाले सचिवालय बैठक गुण्डुमा सुरु अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा गत शुक्रबारदेखि बैठक जारी छ। आइतबार, जेठ १०, २०८३
ताजा समाचारसबै
पार्टी नेतृत्वबारे उठाइएका टिप्पणीप्रति एमाले सचिव बस्नेतको आपत्ति आइतबार, जेठ १०, २०८३
दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने नेपाली टोली घोषणा आइतबार, जेठ १०, २०८३
पाकिस्तानमा ईद मनाउन निस्किएका सैनिक कर्मचारी बोकेको रेलमा शक्तिशाली विस्फोट, २४ जनाको मृत्यु आइतबार, जेठ १०, २०८३
काँग्रेसको देउवा पक्षको सुदूरपश्चिमस्तरीय भेला धनगढीमा सुरु आइतबार, जेठ १०, २०८३
एमाले सचिवालय बैठक गुण्डुमा सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्