काठमाडौं–यामाहा नेपालले नयाँ वर्ष २०७८ का अवसरमा फ्रिडम इनिसिएटेड (एफआइ) नयाँवर्ष २०७८ योजना ल्याएको छ।
योजनाअन्तर्गत प्रत्येक महिनाको भाग्यशाली विजेतालाई बम्पर पुरस्कार स्वरुप २० लाख ७८ हजार रुपैयाँ प्रदान गर्ने यामाहाले बताएको छ।
साथै, स्क्य्राच कार्डमार्फत ग्राहकले हरेक हप्ता २ लाख ७८ हजार रुपैयाँसम्मका पुरस्कार प्राप्त गर्नेछन्।
ग्राहकलाई थप सुविधा दिने उद्देश्यका साथ ल्याएको योजनामा शुन्य प्रतिशत ब्याज वा न्यून डाउनपेमेन्टमा यामाहाका बायक तथा स्कुटर लिन सकिने कम्पनीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।