• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पत्रकार महासंघको निर्वाचनमा प्यानलका उम्मेदवारभन्दा बागी बढी

64x64
नेपाल लाइभ आइतबार, चैत १५, २०७७  १५:१०
1140x725

काठमाडौं- नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनमा दुई समूहले प्यानल नै बनाएर प्रतिस्पर्धा गर्दै छन् भने केहीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन्। प्यानलमा अटाउन नसकेकाहरुले बागी उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्रनिकट प्रेस संगठन नेपाल र एमाले माधवकुमार नेपालनिकट प्रेस चौतारीसहित विभिन्‍न १२ संगठनले गठबन्धन बनाएर उम्मेदवारी दिएका छन्। नेकपा एमाले केपी शर्मा ओलीपक्षको प्रेस चौतारी र नेत्रविक्रम चन्द ‘विप्लव’ पक्षको जनपत्रकार संगठनले संयुक्त उम्मेदवारी दिएका छन्।

यी गठबन्धनमा पर्न नसकेका धेरैले बागी उम्मेदवारी दिएका कारण निर्वाचनको नतिजा आम अनुमानभन्दा पर पुगेको छ।

महासंघको आगामी नेतृत्वका लागि पाँच जनाको उम्मेदवार परेको छ। १२ संगठनको गठबन्धनले विपुल पोखरेललाई अध्यक्षका उम्मेदवार बनाउँदा रामप्रसाद दाहाल बागी बनेका छन्। ओली-विप्लव समूहले निर्मला शर्माको नेतृत्वमा गठबन्धन बनाएर उम्मेदवारी दिएको छ। उक्त गठबन्धनका दीपक पाठक बागी उम्मेदवार हुन्। गजेन्द्र बुढाथोकीले भने स्वतन्त्र रुपमा अध्यक्षका लागि उम्मेदवारी दिएका छन्।

वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल, रमेश विष्ट र रामजी दाहालले उम्मेदवारी दिएका छन्। विष्ट पोखरेल प्यानलका आधिकारिक उम्मेदवार हुन्। सोही प्यानलबाट बागी बन्दै प्रेस युनियनका दाहाल र लम्सालले उम्मेदवारी दिएका छन्। नेपालले शर्मा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्। 

यस्तै समावेशी उपाध्यक्षका लागि सात जनाले उम्मेदवारी दिएका छन्। जसमा  दाना सुवेदी, बाला अधिकारी, अवधेस झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, सीतलप्रसाद महतो छन्। पोखरेल प्यानलबाट जिएम र शर्मा प्यानलबाट झाले उम्मेदवारी दिएका हुन्।

यस्तै महासचिव पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्। पोखरेल प्यानलबाट रोशन पुरी र शर्मा प्यानलबाट बालकृष्ण बस्नेतले उम्मेदवारी दिएका छन्। १२ संगठनको गठबन्धनकै प्रेस युनियनका राजेश मिश्रले बागी उम्मेदवारी दिएका छन्। सुवोध गौतमले पनि महासचिवको दाबेदारी पेस गरेका छन्।

खुला सचिव पदका पोखरेल प्यानलबाट गोविन्द चौलागाईंले उम्मेदवारी दिएका छन्। शर्मा प्यानलबाट खुला सचिवमा रामकृष्ण ज्ञवालीले उम्मेदवारी दिएका छन्। गठबन्धनमै रहेका  प्रेस युनियनका नेता नकुल अर्याल र यमप्रसाद शर्मा (एम विरही)ले खुला सचिव पदमा बागी उम्मेदवारी दिएका छन्। जन्मदेव जैसी र कमल पन्तले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यस्तै महिला सचिवका लागि पोखरेल प्यानलबाट सृजना अर्याल र शर्मा प्यानलबाट निमा काफ्लेले मात्रै उम्मेदवारी दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आदिवासी जनजाति सचिव पदका लागि पोखरेल प्यानलबाट नारायण किलम्बु र शर्मा प्यानलबाट शाहीमान राईले उम्मेदवारी दिएका छन्। रामकुमार श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

मधेसी सचिव पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्। पोखरेल प्यानलबाट दीपेन्द्र चौहान र शर्मा प्यानलबाट स्वेता सिन्हले उम्मेदवारी दिएका छन्। प्रेस संगठनका प्रविन चौधरीले मधेसी सचिवमा बागी उम्मेदवारी दिएका छन्। देवकुमार यादवले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
 
यस्तै दलित सचिव पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। पोखरेल प्यानलबाट हेमकर्ण विकले उम्मेदवारी दिएका छन् भने शर्मा प्यानलबाट मधु शाहीले उम्मेदवारी दिएकी छिन्। गणेशकुमार विक, मानसिंह विक, गोपाल बराईले समेत दलित सचिव दाबी गरेका छन्। 

एसोसिएट सचिव पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्। पोखरेल प्यानलबाट पवन आचार्यले उम्मेदवारी दिएको बुझिएको छ। शर्मा प्यानलबाट रामेश्वर कार्कीले उम्मेदवारी दिएका छन्। यस्तै एसोसिएट सचिव पदका लागि पोखरेल गठबन्धनकै केपी ढुंगाना, केशवराज खनाल, विनय देवकोटा र राधेश्याम दाहालले समेत उम्मेदवारी दिएका छन्।

कोषाध्यक्षमा ६ जनाले उम्मेदवारी दिएका छन्। पोखरेल प्यानलबाट कलेन्द्र सिजुवालले उम्मेदवारी दिएका छन् भने शर्मा प्यालबाट कृष्ण गिरी आधिकारिक उम्मेदवार हुन्। गठबन्धनकै बागीमा प्रेस युनियनबाट दीलिप पौडेल, माधव दुलाल, प्रकाश थापालगायतको उम्मेदवारी परेको छ। मिनबहादुर बमले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लेखा समितिको संयोजकमा पोखरेल प्यालनबाट लेखनाथ न्यौपाने र शर्मा प्यानलबाट द्वारिका काफ्लेले उम्मेदवारी दिएका छन्। लक्ष्मण कार्कीले लेखा समितिको संयोजकमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रदेश १ बाट दुई जना केन्द्रीय सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको छ। यस्तै प्रदेश २ बाट सात जना, बागमती प्रदेशबाट सात जना, गण्डकी प्रदेशबाट सात जना, लुम्बिनी प्रदेशबाट १० जना, कर्णाली प्रदेशबाट सात जना, सुदूरपश्चिम प्रदेशबाट पाँच जनाको उम्मेदवारी परेको छ।

उपत्यका प्रदेशबाट आठ जना, प्रतिष्ठान प्रदेशबाट सात जना, एसोसिएटबाट पाँच जनाको उम्मेदवारी परेको छ।

उम्मेदवारहरुको सूची:

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १५:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
टर्किस एयरलाइन्सको जहाजमा परेवा ठोक्कियो
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम
सम्बन्धित सामग्री
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बच्चा बेलामा पनि म साथीभाइलाई हँसाइरहन्थेँ। सबैको लागि प्रिय थिएँ। हसाउनका लागि धेरै विषय हुन्थे मसँग। मिलनसार थिएँ। सबैको आँखामा पर... बुधबार, कात्तिक ४, २०८३
जटिल प्रसूति समस्यामा परेकी १७ वर्षीया महिलाको हवाई उद्धार बुधबार, कात्तिक ४, २०८३
कुन देशमा कति बजे छ टीकाको साइत ? बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
दशैंमा पिङ चढ्दा बाल्यकाल फर्किएझैं लाग्छ: विपीन कार्की बुधबार, कात्तिक ४, २०८३
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] बुधबार, कात्तिक ४, २०८३
दशैं बिदामा हिमाली क्षेत्रको यात्रा गर्दै हुनुहुन्छ? यी सामग्री बोक्न नछुटाउनुहोस् बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्