• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

हिरोका दुई प्रिमियम मोटरसाइकल एक्स्ट्रिम १६० आर र हंक १५० आर नेपालमा 

64x64
नेपाल लाइभ सोमबार, चैत २, २०७७  ०८:३८
1140x725

काठमाडौं–नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ (एनजीएम)ले दुई वटा प्रिमियम मोटरसाइकल सार्वजनिक गरेको छ।

आइतबार एक कार्यक्रमबीच कम्पनीले हिरोको एक्स्ट्रिम १६० आर र हंक १५० आर गरी दुई नयाँ मोडलका उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको हो। 

प्रिमियम र प्राविधिकरूपमा अत्याधुनिक बाइक उपलब्ध गराउने उद्देश्यले दुई मोटरसाइकल ल्याएको कम्पनीले जनाएको छ। सार्वजनिक गरिएका दुवै नयाँ मोटरसाइकलमार्फत चालकले स्टाइल र राइडिङमा छुट्टै अनुभव लिनसक्ने कम्पनीको दाबी छ। 

हिरो एक्स्ट्रिम १६० आर


१६० सिसी एयर कुल्ड बिएस–सिक्स मापदण्डको इन्जिन जडान गरिएको यो मोटरसाइकलमा अत्याधुनिक प्रविधि र उन्नत प्रोग्राम्ड–फ्युल–इन्जेक्सन जडान गरिएको छ। 

मोटरसाइकलमा १५ बीएचपी (ब्रेकिङ हर्स पावर) सहित ८५०० आरपीएम (रिभोलुशन पर मिनेट) पावर आउटपुट प्रदान क्षमता रहेको छ। तीव्र गतिका वर्गमा ‘द्रूत लेन’ मा समावेश हुँदै ४.७ सेकेन्डमा प्रतिघण्टा ६० किलोमिटरसम्मको गति प्रदान गर्ने क्षमता रहेका कारण यो मोटरसाइकललाई ‘पावर–टु–वेट–रेसियो’ मानिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो मोटरसाइकलको वजन १३८ केजी रहेको छ। 

मोटरसाइकलमा जडान गरिएको डायमण्ड फ्रेम सेटअप मार्फत चालकले असाधारण ह्याण्डलिङको (कर्नर ह्याप्पी )अनुभव लिन सक्ने कम्पनीको दाबी छ। 

३७ मिलिमिटर ’एमएम’ टेलिस्कोपिक फ्रन्ट फोकस र सात तहको रियर मोनो–सक सस्पेन्सन सेटअप गरिएको मोटरसाइकलमार्फत सटिक ह्यान्डलिङ र आरामदायी अनुभव लिन सकिने कम्पनीको दाबी छ। यसैगरी मोटरसाइकलमा जडान गरिएको दुई सय ७६ एमएम फ्रन्ट पेडल डिस्क र दुई सय २० एमएम पछाडिको पेडल डिस्क ब्रेकले सवारी चालकले सहजै नियन्त्रण गर्न सक्नेछन्। मोटरसाइक्लको ग्राउण्ड क्लियरेन्स एक सय ६५ एमएम रहेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मोटरसाइकलमा डिआरएलको साथ पूर्ण एलईडी हेडल्याम्प, ह्याजार्ड स्विच सहितको एलइडी इन्डिकेटर र पछाडि एच सिंग्नेचरयुक्त एलइडी टेल ल्याम्प जडान गरिएको छ। इन्भर्टेड पूर्ण डिजिटल एलसीडी डिस्प्लेसँगै फस्र्ट–इन–सेगमेन्ट, साइड स्ट्यान्ड इन्जिन कट अफले मोटरसाइकल प्राविधिक रूपमा अत्याधुनिक र सुरक्षित बनाएको कम्पनीको दाबी छ। 

तीन लाख ३९ हजार रुपैयाँ मूल्य तोकिएको मोटरसाइकल हेड टर्नर पर्ल सिल्भर व्हाइट, भाइब्रन्ट ब्लू र स्पोर्टस् रेड लगायत तीन रङमा उपलब्ध छन्। 

हंक १५० आर


१४९ सीसीको एयर–कुल्ड इन्जिनयुक्त यो मोटरसाइकलको कोर इन्जिनले १४.२ बीपीएचपी शक्ति र १२.६ एनएमको टर्क प्रदान गर्दछ। ‘रियल वर्ल्ड’ पर्फमेन्स प्रदान गर्ने उद्देश्यले मोटरसाइकलमा डायमण्ड ट्यूबलर फ्रेम राखिएको छ। यसमार्फत कर्नर र सिधा सडकहरूमा सटीक ह्यान्डलिङ र स्थिरता कायम हुने कम्पनीले जनाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 १३०\७० एमएम रेडियल रियर टायर जडान गरिएको मोटरसाइकल सबै किसिमका सडकमा चलाउन सकिने कम्पनीको दाबी छ। मोटरसाइकलमा उत्कृष्ट ह्यान्डलिङ तथा स्पोर्टी राइड सुनिश्चितताका लागि सात तहको मोनो–शक सस्पेन्सन जडान गरिएको छ।

चालक सुरक्षालाई मध्यनजर गर्दै मोटरसाइकलमा सुरक्षित वैकल्पिक सिंगल–च्यानल एबिएस जडान गरिएको छ। नयाँ एलोइ व्हील डिजाइन, २७६ एमएम फ्रन्ट र २२० एमएम रियर डिस्क ब्रेक समावेश गरिएको मोटरसाइकलमार्फत सबै किसिमका राइडिङ गर्न सकिने कम्पनीको दाबी छ। 

मोटरसाइकलमा स्पोर्टी डिजी–एनालग इन्स्ट्रुमेन्ट क्लस्टरको साथ साइड स्ट्यान्ड इन्डिकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डर लगायत विशेषता समावेश गरिएको छ। 

आक्रामक आवारण र मस्कुलर इन्धन ट्यांक समावेश गरिएको मोटरसाइकलमा चिसेल्ड रियर काउल, वल्फ आइ एलइडी पोजिसन ल्याम्पसहितको स्पोर्टी हेडलाइट, एलइडी लाइट गाइडसहित एलइडी टेललाइट लगायत सुविधा जडान गरिएका छन्।

२ लाख ७९ हजार पाँच सय रुपैयाँ मूल्य पर्ने हंक १५० आर ब्ल्याक, स्पोर्ट्स रेड र टेक्नो ब्लू गरी तीन रङमा उपलब्ध छन्। 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  ०८:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्