• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार १४, २०८३ Sun, Jun 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रीय कमिटीमा लगिँदै माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव

64x64
नेपाल लाइभ शनिबार, फागुन २९, २०७७  १३:५८
1140x725

काठमाडाैं–नेकपा माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव औपचारिक रुपमा केन्द्रीय कमिटीमा लग्ने तयारी गरिएको छ। आइतबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटीमा नाम फेर्ने प्रस्ताव लग्ने तयारी गरिएको हो।

फागुन २५ गते बसेको स्थायी कमिटीले पार्टीको समग्र अवस्थाको विषयमा अध्ययन गर्न चार सदस्यीय कार्यदल गठन गरिएको थियो। जसमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र पम्फा भुसाल छन्। एमालेमा केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई कारवाही गरी सकेकाले उनीहरुलाई समेत लक्षित गरेर नयाँ पार्टीको प्रक्रिया अघि बढाउन थालिएको हो।

एमालेबाट छुट्टिएर नेपाल खनाल पक्षसमेत बेग्लै पार्टी बनाउनुपर्ने अवस्थामा पुगेकाले माओवादीले त्यसको समेत मनोभावना बुझेर नाम परिवर्तन गर्ने तयारी गरेको हो। दुबै पक्षलाई चित्त बुझ्ने गरी माओवादी केन्द्रले नामको प्रस्ताव तयार गर्ने बुझिएको छ। सबै पक्षलाई समेट्न नाममा अब बन्ने नयाँ पार्टी कम्युनिस्ट भन्दा दायाँ बायाँ नहुने कार्यदलका सदस्य एवम् स्थायी कमिटी एक सदस्यले बताए।

‘नयाँ पार्टीको नाम जुनसुकै राखे पनि कम्युनिस्ट नै बन्छ। कम्युनिस्ट हाम्रो आर्दश हो । हाम्रो आस्था विश्वाससँग जोडिएको कुरा भयो। त्यसबाट यता उता भन्ने हुँदैन,’ ती नेताले भने। कार्यदलले माओवादी केन्द्रको सांगठनिक अवस्थाको विषयमा समेत ठोस प्रस्ताव ल्याउने भएको छ। पार्टी संगठन जनवर्गीय संगठनको अवस्था लगायत समर्ग विषय समेटेर केन्द्रीय कमिटीमा पेश गरिने भएको हो।

पार्टी कमिटीलाई बलियो बनाउन माथिल्लो कमिटीलाई तल्लो कमिटीले निर्वाचित गर्ने व्यवस्था गरिने भएको छ। यस्तो हुँदा माथिल्लो कमिटी तल्लो कमिटीसँग उत्तरदायी हुने नेताहरुले बताएका छन् नेकपाबाट छुट्टिएपछि सबै कम्युनिस्टहरुलाई जोडेर बृहत वामपन्थी धुर्वीकरण गरेर जाने कार्यदलका सदस्य एवम् स्थायी कमिटी अर्का एक सदस्यले बताए।

nimb
nimb
Ncell 2
Ncell 2

‘वामपन्थीको शक्तिहरको एकताका विषयमा जोड दिँदै आएका छौं,’ उनले भने पहिला पनि विभिन्न १० शक्ति मिलेर माओवादी केन्द्र गठन गरियाेऽ अहिले नयाँ परिस्थिति आएको छ। मुलुकलाई पछाडि फर्काउने प्रयास भइराखेको छ।त्यसका विरुद्ध वृहत् वामपन्थी एकता गरेर जानुपर्छ भन्ने छ।’

नेपालमा सामान्तवादको अन्त्य भइसकेकाले समाजवादी क्रान्तिका लागि नेपाल मौलिकता सहितको मोडल तयार गरिने भनिएको छ। समाजवादी क्रान्तिका लागि त्यस अनुरुपमा पार्टी र जनवर्गीय संगठन बनाउने विषयमा प्रस्ताव गरिने भएको छ। प्रचण्डलाई पार्टीको नाम फेर्न गाह्रो छैन प्रचण्ड नेतृत्वमा आएपछि नेकपा मशालबाट एकता केन्द्र मशाल बनाएका थिए। लगतै त्यस पार्टीलाई परिवर्तन गरेर २०५१ सालमा नेकपा माओवादी बनाएका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मशालसँग एकता गरेपछि २०६५ सालमा एकीकृत माओवादी बनाएको थियो। २०६९ सालमा मोहन वैद्य नेतृत्वमा नेकपा –माओवादी बनाएपछि प्रचण्डले मुल पार्टीको रुपमा एकीकृत माओवादी नै चलाएका थिए।

वैद्यबाट बादलसहित विभिन्न १० घटक कम्युनिस्टहरु एकतामा जोडिएपछि २०७३ सालमा नेकपा माओवादी केन्द्र बनाएका थिए। जेठ ३ गते २०७५ सालमा एमालेसँग एकता भएपछि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) बनाएको थियो। सर्वोच्च अदालतको फागुन २३ गतेको फैसालपछि एमाले माओवादी पुरानै पार्टी ब्युँताएर जाने फैसला गरेपछि माओवादी केन्द्र गठन गरेका हुन्। पार्टीको नाम फेर्ने विषयमा प्रचण्ड डगम्याटिक नभएको स्थायी कमिटी सदस्य गणेश साहले बताए। माओवादी केन्द्रको नाम फेर्ने विषयमा प्रचण्डसमेत सकारात्मक भएकाले सबैलाई चित्त बुझ्ने गरी नाम तय हुन सक्ने उनले बताए ।

 

 

 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १३:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनचाँदीको मूल्य बढ्यो
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न
सम्बन्धित सामग्री
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबारको प्रतिनिधिसभा बैठकमा उनले पार्टी उपाध्यक्ष पौडेललाई प्रतिशोधको कारण पक्राउ गरिएको बताए । आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै कांग्रेस सांसद रेणुका काउचाले त्यस्तो आपत्ति जनाएकी हुन् । आइतबार, असार १४, २०८३
मदन भण्डारीको ७५औँ जन्म जयन्ती आज, ओली, ‘प्रचण्ड’ र खनालले सम्बोधन गर्दै जननेता भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेसनले काठमाडौँस्थित राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्न लागे... आइतबार, असार १४, २०८३
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
एमाले सांसद कँडेलको दाबी– विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे आइतबार, असार १४, २०८३
बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै रास्वपामाथि कांग्रेसको प्रश्न आइतबार, असार १४, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
आफैंले चलाएको जिप दुर्घटनामा स्वर्गद्वारी नगर उपप्रमुखको मृत्यु शनिबार, असार १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्