• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २३, २०८२ Sat, Mar 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसद्ले मुलुकलाई निष्कर्षतिर लैजानुपर्छ : झलनाथ खनाल

64x64
नेपाल लाइभ बुधबार, फागुन २६, २०७७  १५:५७
1140x725

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संसद्ले मुलुकलाई निष्कर्षतिर लैजानुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सहभागी भएपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै उनले संसद् राजनीतिक मञ्च भएको बताए।

'संसद्को पुनःस्थापना आफैंमा एउटा ऐतिहासिक घटना हो। पुनःस्थापना भएको छ। हामी विधिमा फर्किएका छौं। संविधानको मर्म र भावना अनुरुप अब अगाडि बढ्नुको कुनै विकल्प छैन,' खनालले भने, 'संसद् भनेको सबैभन्दा माथिको सर्वोच्च राजनीतिक मञ्च हो। देशका सम्पूर्ण राजनीतिक पार्टीहरूले, राजनीतिज्ञहरूले खेल खेल्ने ठाउँ यहीँ हो। अब नयाँ खेलको सुरुवात हुन्छ। नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईंहरूले विस्तारै-विस्तारै देख्नुहुनेछ। तर मलाई लाग्छ संसद्ले एउटा राम्रो निष्कर्षतर्फ मुलुकलाई लैजानुपर्छ।'

उनले आफूले नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार दुई वर्ष जानुपर्छ भन्ने ठानेको बताए। 'तर, अब संसद्को कुरा हो यो', उनले भने।

Ncell 2
Ncell 2

खनालले अहिलेको सरकारले अब आउने दुई वर्षको कार्यकाल राम्रो ढंगले पूरा गर्नुपर्ने भन्दै शुभकामना व्यक्त गरे। उनले सरकार जोगाउने दायित्व नेकपा एमालेको भएको बताए तर कुनै व्यक्तिले जोगाएर भने नजोगिने स्पष्ट पारे। 'कुनै व्यक्तिले जोगाएर जोगिँदैन। पार्टीले जोगाउन थालेपछि जोगिन्छ। व्यक्तिले जोगाएर केही पनि हुँदैन', उनको भनाइ थियो।

उनले तीन वर्षपछि एमालेको हैसियतमा संसद्‌मा छिर्दा रमाइलो लागेको बताए। 'नेकपा एमाले सधैंभरि वामपन्थी एकताको पक्षमा छ। वामपन्थीहरूलाई एकतावद्ध गर्नुपर्छ भन्ने पक्षमा छ। मुलुकको अग्रगति र प्रगतिको पक्षमा छ। हामी ती मुद्दाहरूलाई कहिले पनि छोड्दैनौं', उनले भने।

उनले एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरिनु दुर्भाग्यको कुरा भएको बताए। 'जे जे खेलबाट यो विभाजित भएको भए पनि वा हाम्रो गल्तीले विभाजित भएको भए पनि यो ठाउँमा आइपुगेका छौं', उनले भने।

प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७  १५:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार
डडेल्धुरामा रास्वपाका तारा विजयी
झापा–३ मा रास्वपाका प्रकाश पाठक निर्वाचित
सम्बन्धित सामग्री
बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार ओलीको विरासत भत्काउने क्रममा उनले अहिलेसम्मकै सर्वाधिक मत प्राप्त गरे । शनिबार, फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका तारा विजयी रास्वपाका डा. ताराप्रसाद जोशी १९ हजार १३१ मत ल्याएर विजयी भएका हुन् । शनिबार, फागुन २३, २०८२
झापा–३ मा रास्वपाका प्रकाश पाठक निर्वाचित शनिबार सम्पन्न मतगणनाअनुसार उनी ३८ हजार ६७४ मतसहित निर्वाचित भएका हुन्। शनिबार, फागुन २३, २०८२
ताजा समाचारसबै
बालेनको कीर्तिमानी विजय, ओलीको लज्जास्पद हार शनिबार, फागुन २३, २०८२
डडेल्धुरामा रास्वपाका तारा विजयी शनिबार, फागुन २३, २०८२
झापा–३ मा रास्वपाका प्रकाश पाठक निर्वाचित शनिबार, फागुन २३, २०८२
सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का निर्वाचित शनिबार, फागुन २३, २०८२
दैलेख-२ मा एमालेका लक्ष्मीप्रसाद पोखरेल विजयी शनिबार, फागुन २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सर्लाही-४ मा अमरेशको अग्रता शुक्रबार, फागुन २२, २०८२
इलाम-२ : माटोका उम्मेदवारले सुहाङलाई उछिने शुक्रबार, फागुन २२, २०८२
खगेन्द्र सुनार दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्