शिवरात्रीका अवसरमा भजन सार्वजनिक गर्ने कोइरालाको योजना छ। मनिषाका अनुसार उनले ‘महामृत्युञ्जय’ भजन सार्वजनिक गर्न लागेकी हुन्।
करिब ४ मिनेटको भजनमा मनिषाको स्वरमा मन्त्रपाठ र गायन सुन्न सकिनेछ। उनले ‘सुरसुधा’ ब्यान्डसँग सहकार्य गर्दै भजन सार्वजनिक गर्न लागेकी हुन्।
भजनलाई तवलावादक सुरेन्द्र श्रेष्ठले संगीत दिएका छन्।
It’s absolutely my honour to recite #mahamrityunjay with Sur Sudha Surendra and Saras Woti of the finest musical band...
Posted by Manisha Koirala on Tuesday, March 9, 2021
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।