• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत १३, २०८२ Fri, Mar 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

यी हुन् एमाले र माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यहरू 

64x64
नेपाल लाइभ आइतबार, फागुन २३, २०७७  १८:१६
1140x725

काठमाडौं- सर्वोच्च अदालतले आइतबार नेकपाको नाम सम्बन्धी विवादमाथि फैसला सुनाउँदै पूर्वएमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भएको उल्लेख गरेको छ। 

नेपाल कम्युनिस्ट पार्टी संक्षिप्तमा ‘नेकपा’ नाम गरेको पार्टी निर्वाचन आयोगमा पहिला दर्ता भइसकेको अवस्थामा सोही दर्ता भइसकेको पार्टीसँग नाम मिल्ने गरी नयाँ पार्टी दर्ता भएको सर्वोच्चले आइतबार सुनाएको फैसलामा उल्लेख छ। 

निर्वाचन आयोगको २०७४ जेठ २३ को निर्णय र सो निर्णयलाई सदर गर्ने गरी भएको २०७५ कात्तिक ९ को निर्णय राजनीतिक दल सम्बन्धि ऐन, २०७३ को दफा ६ (१ ङ) र राजनीतिक दल सम्बन्धि नियमावली, २०७४ को नियम ९ मा भएको कानुनी व्यवस्था विपरीत देखिँदा उत्प्रेषणको आदेशबाट बदर गरिदिएको फैसलामा उल्लेख छ।

निर्वाचन आयोगका यी दुवै निर्णय बदर भएपश्चात् साविकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने फैसलामा उल्लेख छ।

अदालतको यो फैसलासँगै अब प्रतिनिधि सभामा पूर्वएमाले र पूर्वमाओवादी केन्द्र छुट्टाछुट्टै दलको रुपमा देखिने भएका छन्। यो आधारमा हेर्दा अब प्रतिनिधि सभामा पनि एमाले र माओवादी केन्द्रका सांसदको संख्याको गणना हुने भएको छ। दुई पार्टी एकीकरण हुनुअघि प्रतिनिधि सभामा एमालेका तर्फबाट प्रत्यक्षतर्फ ८० जना सांसद छन्। एमालेबाट प्रतिनिधि सभामा समानुपातिक तर्फका ४१ सांसद छन्। यो आधारमा हेर्दा प्रतिनिधि सभामा एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी १२१ सांसद छन्।

Ncell 2
Ncell 2

यस्तै प्रतिनिधि सभामा माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १७ जना गरी ५३ जना सांसद छन्।  तर पार्टी एकिकरण भएर नेकपा बनेपछि सत्ता सञ्चालन गरिरहेका प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको निर्णय गरेपछि एमाले र माओवादी केन्द्रका सांसद कोही प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा र कोही पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्षमा गएका छन्।

एमाले-माओवादी एकीकरणघि कुन पार्टीमा कति सांसद?
एमाले (प्रत्यक्षतर्फ) 

योगेशकुमार भट्टराई, बसन्तकुमार नेम्वाङ, झलनाथ खनाल,सुवासचन्द्र नेम्वाङ, पत्रिता निरौला खरेल,लालप्रसाद साँवा लिम्बु,केपी शर्मा ओली, राजेन्द्रप्रसाद गौतम, भवनीप्रसाद खापुङ, राजेन्द्रकुमार राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, लालबाबु पण्डित,जयकुमार राई, विशाल भट्टराई, यज्ञराज सुनुवार, लिलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, गणेशकुमार पहाडी, भुमिप्रसाद त्रिपाठी, खेमप्रसाल लोहनी, नारायणप्रसाद खतिवडा, माधवकुमार नेपाल, कृष्णबहादुर राई, इश्वर पोखरेल, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, कृष्णलाल महर्जन, गोकुलप्रसाद बाँस्कोटा, शेरबहादुर तामाङ, कृष्णप्रसाद दाहाल, विरोध खतिवडा, सुरेन्द्रप्रसाद पाण्डे, कृष्णभक्त पोखरेल, पाल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर विश्वकर्मा, कृष्णकुमार राई, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पदमाकुमारी अर्याल, तिलबहादुर महत क्षेत्री, प्रेमप्रसाद  तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीपकुमार ज्ञवाली,गोकर्णराज विस्ट, दलबहादुर राना, सोमप्रसाद पाण्डे, छविलाल विश्वकर्मा, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, वृजेशकुमार गुप्ता, मेटमणि चौधरी, हिराचन्द्र केसी, नन्दलाल रोका क्षेत्री, हृदेश त्रिपाठी, धनबहादुर बुढा, गोपालबहादुर बम, रविन्द्रराज शर्मा, राजबहादुर बुढा क्षेत्री, ध्रुबकुमार शाही, नवराज रावत, लालबहादुर थापा, भीमबहादुर रावल, यज्ञबहादुर बोगटी, भैरवबहादुर सिंह, प्रेमबहादुर आले, झपटबहादुर रावल, नारदमुनी राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, दीपकप्रकाश भट्ट छन्।

एमाले (समानुपातिक तर्फ)
विजय सुब्बा, थम माया थापा, शिव माया तुम्वाहाङ्फे, सुजिता शाक्य, रामकुमारी झाक्री, विना कुमारी श्रेष्ठ, तुल्सि थापा, नविना लामा, शान्तीमाया तामाङ पाख्रिन, कुमारी मेचे, विना देवी बुढाथोकी, मोहन बानिया, मुकुन्द न्यौपाने, राधाकुमारी ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणी कुमारी खड्का, निरु देवी पाल, मनकुमारी जिसी, माया देवी न्यौपाने, बिष्णु शर्मा, सरीता न्यौपाने, मैनाकुमारी भण्डारी, तिर्था गौतम, शान्ता चौधरी, लक्ष्मी कुमारी चौधरी, गंगा चौधरी, निरा देवी जैरु, विमला बिक, पार्वती कुमारी विशुन्के, सानु सिवा, आशा कुमारी विक, मोती लाल दुगड, जुलीकुमारी महतो, पुष्पा कुमारी कर्ण कायस्त, सरला कुमारी यादव, रेखा कुमारी, सरिता कुमारी गिरी, कलिला खातुन र समिना हुसेन।

माओवादी केन्द्र (प्रत्यक्ष तर्फ)
सुरेन्द्र कुमार कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मंडल (केवट), हेमकुमार राई, सुरेश कुमार राई, सुरेश चन्द्र दास, मातृका प्रसाद यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, प्रभु साह, श्यामकुमार श्रेष्ठ, हरिबोल प्रसाद गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगा बहादुर तामाङ, अग्निप्रसाद सापकोटा, पुष्पकमल दाहाल, हरि राज अधिकारी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, टोप बहादुर रायमाझी, चक्रपाणी खनाल, कमला रोका, वर्षमान पुन, कृष्ण बहादुर महरा, महेश्वर ज्रग गहतराज (अथक), सन्तकुमार थारु, टेकबहादुर बस्नेत, गजेन्द्र बहादुर महत, दुर्गबहादुर रावत, शक्ति बहादुर बस्नेत, जनार्दन शर्मा, गौरी शंकर चौधरी, लेख राज भट्ट र बीना मगर।

माओवादी केन्द्र (समानुपातिक तर्फ)
जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ति, यशोदा गुरुङ सुवेदी, अमृता थापा, चुडामणी खड्का, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशीला चापागाईं, सत्य पहाडी, रामकुमारी चौधरी, अञ्जना विशंखे, दुर्गा कुमारी विश्वकर्मा, इन्दुकुमारी शर्मा, वोधमाया कुमारी यादव, दिल कुमारी र चाँद तारा कुमारी।

प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १८:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ
को-को बन्दैछन् मन्त्री
सम्बन्धित सामग्री
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
ताजा समाचारसबै
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
काठमाडौँको बागबजारबाट पनि विद्यार्थीलाई सेवा प्रदान गर्दै गोरेटो शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त शुक्रबार, चैत १३, २०८२
नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, चैत १३, २०८२
शपथलगत्तै एमाले सांसदलाई च्यासल बोलाइयो बिहीबार, चैत १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्