काठमाडाैं- सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ।
२०७५ मंसिरदेखि चलेको विवादमा सर्वोच्चले आइतबार फैसला सुनाएको हो।
तत्कालीन एमाले र माओवादीले पार्टी एकीकरण गर्दै नेकपा राखेपछि विवाद शुरु भएको थियो।
यस्तो छ सर्वाेच्चको फैसलाको पूर्णपाठ :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।