• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

उत्पादन अनुमतिपत्र नै नपाएको भारतीय कम्पनीले कसरी जित्यो बुढीगण्डकी-क को मुद्दा? 

सर्वोच्चको आदेश : ‘अनुमतिपत्र रद्दको व्यवस्था छ, तर दरखास्त रद्दको कानुन छैन’
64x64
नेपाल लाइभ बुधबार, फागुन १९, २०७७  ०७:३८
1140x725

काठमाडौं- विद्युत उत्पादन अनुमतिपत्र नै नपाएको भारतीय कम्पनीले १३० मेगावाट क्षमताको बुढीगण्डकी–क जलविद्युत आयोजनाको स्वामित्व सम्बन्धी मुद्दा जितेपछि यो आयोजनालाई सरकारले जनताको जलविद्युत कार्यक्रमबाट हटाएको छ।

भारतीय कम्पनी पटेल इन्जिनियरिङले नेपालमा दर्ता गरेको नौलो नेपाल हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले सर्वोच्च अदालतबाट आफ्नो पक्षमा फैसला ल्याएपछि यो आयोजनालाई जनताको जलविद्युत कार्यक्रमबाट हटाईएको ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ।

तोकिएको समयमा वित्तीय व्यवस्थापन र विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) नभएको भन्दै मन्त्रालयले २०७४ फागुन २३ गते यो आयोजनाका लागि नौलो नेपाल हाइड्रो इलेक्ट्रिसिटीले पेश गरेको उत्पादन अनुमतिपत्रको आवेदन रद्द गरेको थियो। उत्पादन अनुमतिपत्रका लागि परेको आवेदन सचिवस्तरीय निर्णयबाट खारेज भएपछि यो आयोजनालाई सरकारले २०७५ साल फागुन २ गतेबाट शुरु गरेको ‘जनताको जलविद्युत कार्यक्रममा’ मा राख्यो भने अर्कोपट्टी सरकारको यो निर्णय विरुद्ध भारतीय कम्पनीले सर्वोच्च अदालतमा मुद्दा दायर गर्यो।

सोही मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश डम्बर बहादुर शाहीको इजलासले २०७५ चैत २७ गते बुढीगण्डकी-क को उत्पादन अनुमतिपत्र नौलो नेपालले नै पाउनुपर्ने तथा आयोजनामा सोहि कम्पनीको स्वामित्व स्थापित हुने फैसला सुनाएको थियो।  

तत्कालिन ऊर्जा तथा जलश्रोत मन्त्रालयले २०६५ असोज २४ गते नौलो नेपाल हाइड्रो इलेक्ट्रिसिटी कम्पनीलाई गोरखा जिल्लाको साबिक उइया गाबिसमा बुढीगण्डकी-क र बुढीगण्डकी-ख जलविद्युत आयोजनाको उत्पादन सर्वेक्षण अनुमति दिएको थियो। १३० मेगावाटको बुढीगण्डकी-क र २६० मेगावाटको बुढीगण्डकी-ख दुवै आयोजनाका लागि सर्वेक्षण अनुमति पाएको यो कम्पनीले सर्वेक्षण अनुमति पाएको ५ वर्षभित्रमा सर्वेक्षणको सबै काम र त्यसको थप २ वर्षमा वित्तीय व्यवस्थापन गरिसक्नुपर्ने थियो।

nimb
nimb
Ncell 2
Ncell 2

तर, कम्पनीले यी दुवै आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन, नेपाल विद्युत प्राधिकरणसँग गर्नुपर्ने विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) र उद्योग दर्ता सम्बन्धी कागजातहरु पेश गर्न नसकेपछि ३ वर्षअघि मन्त्रालयले उसको आवदेन नै रद्द गर्यो। विद्युत उत्पादन अनुमतिपत्रका लागि दरखास्त दिएको भएपनि सबै प्रकृया पुरा नगरेको र काजगात पुरा नगरेको भन्दै मन्त्रालयले उक्त आवेदन नै रद्द गरेको थियो। 

तर अदालतले गरेको फैसलामा भने कुनै कम्पनीले पाईसकेको अनुमतिपत्र रद्दको व्यवस्था मौजुदा कानूनमा भए पनि दरखास्त नै रद्द गर्ने व्यवस्था नरहेको उल्लेख छ। ‘सम्बन्धित विद्युत ऐन, नियमावली र विद्युत आयोजनाको अनुमती सम्बन्धी निर्देशिकामा नै विद्युत उत्पादनको अनुमतीको दरखास्त दिएकोमा त्यस्तो दरखास्त रद्द गर्न सकिने बारेमा प्रष्ट कानूनी व्यवस्था छैन,’ फैसलमा भनिएको छ, ‘बिना कानूनी आधार दरखास्त रद्द गरिएको कार्यलाई विधिसम्मत मान्न सकिँदैन।’

नौलो नेपाल हाइड्रो इलेक्ट्रिसिटी कम्पनीले बुढीगण्डकी-क को विद्युत उत्पादन अनुमति लिन २०७० असार १६ गते र बुढीगण्डकी-ख को उत्पादन अनुमति लिन २०७० असार १४ मा विद्युत विकास विकास विकासमा आवेदन दिएको देखिन्छ। त्यस्तै विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) गर्नका लागि २०७३ जेठ २१ गते बुढीगण्डकी-क र २०७० असार २२ गते बुढीगण्डकी-ख ले नेपाल विद्युत प्राधिकरणमा निवेदन दिएको देखिन्छ। तर, पिपिए सम्झौता र आयोजनाका लागि वित्तीय व्यवस्थापन गरिसकेको भने देखिदैन। 

उद्योग विभागका अनुसार यो कम्पनीले ५० करोड रुपैयाँ बराबर पूँजी राखेको छ भने आयोजनामा १० प्रतिशत स्थानिय लगानी र ९० प्रतिशत वैदेशिक लगानी ल्याउने उल्लेख गरेको छ।

सर्वाेच्च अदालतको फैसला :

प्रकाशित मिति: बुधबार, फागुन १९, २०७७  ०७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन्
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’
सम्बन्धित सामग्री
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन नेपाल सरकारको पूर्ण स्वामित्वमा सात सय मेगावाट हाइड्रो इलेक्ट्रिक प्लान्टहरु रहेका र तीबाट ट्वान्टी नाइन हन्ड्रेड मिलियन (२ अर्ब ९०... सोमबार, जेठ १८, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्रीले भने, ‘सबै घरले इन्डक्सन चुलो बाल्ने, इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ । ट... आइतबार, जेठ १७, २०८३
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो प्रतितोला सुन २० हजार ५ सय  रुपैयाँ बढेर आज ३ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ... आइतबार, जेठ १७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्री वाग्लेले भने– बिजुलीमा उपभोक्तालाई मार पर्दैन सोमबार, जेठ १८, २०८३
दमकको सेतुमाडीमा बोरामा भेटिएको शवको पहिचान खुल्यो, बुधबार घरबाट हराइएकी थिइन् सोमबार, जेठ १८, २०८३
झलनाथले भने– ‘बालेनको अभिव्यक्ति खतरनाक’ सोमबार, जेठ १८, २०८३
रास्वपा सभापति रवि लामिछाने आज पाँचदिने भारत भ्रमणमा जाँदै सोमबार, जेठ १८, २०८३
आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना सोमबार, जेठ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्रीकाे जवाफमा कांग्रेस सांसद थापाको प्रश्न : नेपालले भारतको सीमा कहाँ मिचेको छ ? आइतबार, जेठ १७, २०८३
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्