• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण

सुर समीक्षा : ‘काली’ले महसुस गराउने कलाको भाषा

64x64
डिबी खड्का सोमबार, फागुन १७, २०७७  ११:१७
1140x725

काठमाडौं– अचेल गीत ‘भावना’ कम ‘संवाद’ बढी लाग्छन्, दृष्यमा कला मिसाउन नसक्ने फिल्म निर्देशकले बनाएको फिल्म जस्तै। धेरै गीतहरु रमाइला त हुन्छन् तर दोहोर्‍याएर सुन्न कि सार्वजनिक बस चढ्नुपर्छ कि पार्टीमा पुग्नुपर्छ। आफैंले दोहोर्‍याएर त मन लागे पो सुन्नु? 

मानवीय संवेदनाको भित्री तह छुने गीत सुन्न त अब पुष्पन प्रधानलाई नै कुर्नुपर्ने अवस्था आउन थाल्यो। किनभने धेरै नेपाली संगीतकर्मी त ‘भाइरल’ हुने भाइरसबाट संक्रमित छन्। त्यसविरुद्ध खोप नभएकाले तत्काल संक्रमणमुक्त हुने आशा पनि छैन। 

यो अवस्थालाई केही दिनअघि गायक सन्तोष लामाले गीत ‘शब्द’मार्फत चित्रण गरेका छन्। तर चित्रण अपेक्षित कलात्मक नलाग्न सक्छ! 

आइतबार मात्रै सार्वजनिक प्रधानको नयाँ गीत ‘काली’ सुनेपछि गीतलाई गीतकै रुपमा प्रस्तुत गर्न रुचाउने कलाकार अझै रहेछन् भन्ने महसुस हुन्छ। जुन कुरालाई सिधै व्यक्त गर्न सकिँदैन, त्यसलाई काव्यकलाबाट प्रस्तुत गर्नुपर्छ भन्ने चेत जिउँदो राख्नै मुश्किल पर्ने समय जो छ। 

यसअघि ‘बाबुको जुंगो’, ‘पन्छी’, ‘ठूल्दाइ’जस्ता गीतबाट उनले आफूलाई प्रमाणित गरिसकेका हुन्। त्यसैले उनीमाथि एक खालको अपेक्षा  हुनु स्वभाविक हो। नयाँ गीतबाट त्यो अपेक्षा टुट्न दिएनन्। 

हरेकलाई महसुस भएको तर सजिलै व्यक्त गर्न नसक्ने विषय र अवस्थालाई लिएर उनी गीत बनाउँछन्। त्यही क्रमको अर्को उपक्रम ‘काली’ हो।

सबैलाई थाहै छ, मान्छे पीडाको पराकाष्टामा पुग्यो भने आफूलाई व्यक्त गर्न सक्दैन। तर महसुस पुष्पन प्रधान मात्रै गर्न सक्छन्। ‘काली’को सबैभन्दा सुन्दर पक्ष नै यही हो कि जसलाई चोटले रन्थन्याएको छ, ऊ बोल्दैन। वास्तविक जीवनमा पनि त यस्तै हुन्छ नि, हैन! प्रायः सर्जक यहीँ चुक्छन् र पीडितलाई भटाभट दुःखका ‘डायलग’ बोल्न लगाउँछन्। 

असीम दुःख साट्न हरेकसँग कोही न कोही अति निकटस्थ हुन्छ। ऊ अरु बेला वास्तामा पर्दैन तर अतिसय दुःख र असाध्यै खुसीमा सम्झिइन्छ। यसैबाट सुरु हुन्छ, गायक प्रधानको यो गीति कथा। 

Ncell 2
Ncell 2
nimb
nimb

प्रेम–वियोगको गीतलाई साथी–संयोगको बनाउने उनको ‘आइडिया’ले हरेकलाई भुतुक्क बनाउन सक्छ!
प्रेमी अनपेक्षित रुपमा टाढिँदा एक प्रेमिकालाई लाग्छः
म त जे गर्दा नि तिम्रै सम्झना आउँछ
तिम्ले बिर्स्यौ कसरी यही अचम्म लाग्छ

प्रेम गर्नु र आकर्षित गर्नु फरक कुरा हुन्। जस्तोः गर्नेले स्वभाविक कुरा गर्छ। सिधा कुरा गर्छ। आकर्षित गर्नेले नाटकीय कुरा गर्छ। वाचा गर्छ। भन्छन् नि- जुनतारा टिप्ने कुरा। हो, त्यस्तै। 

आकर्षित गरेर मायाजालमा पार्ने तर चटक्कै छाडेर जानेको कुरा उनी गीतमार्फत यसरी प्रस्तुत गर्छन्ः
दिमागै खुस्क्यो भने बिर्सुंला तिमीलाई
तिमीविना यो जिन्दगी नै सोच्नु छैन मलाई

गहिरो पीडामा परेको मान्छेलाई ‘जोक’ भनेर वा काउकुती लगाएर हँसाएको, भारीभरकम आश्वासन दिएर र अनेक उदाहरण दिएर भुलाउन खोजेका दृष्य बग्रल्ती भेटिन्छन्। 

Xtrem

Xtrem

गहिरो चोट परेको मान्छे यी उपायबाट दुःख बाहिर निस्केको कहिल्यै भेटिएको छ त? त्यसैले त भन्छन् नि, दुःखमा हँसाएर होइन, रोएर मन हल्का हुन्छ। अझै ऊसँगै दुःखी भइदिँदा ढाडस मिल्छ। हो, त्यही यथार्थ यो गीतमा प्रधाननले आफ्नो कथा र अवधारणामार्फत प्रस्तुत गरेका छन्। 

सबैभन्दा ठूलो ‘मायाप्रेम’ ठान्ने गल्ती हामीले जीवनमा पटक-पटक गरिरहन्छौं। त्योभन्दा पनि सम्बन्धहरु छन्। व्यावहारिक जीवनमा सम्बन्धका अनेक आयाम छन्। सम्बन्ध अनेक गहिराइ छन्। आफन्तसँगको प्रेमको आयतन कति हुन्छ? मित्रसँगको प्रेमको परिधि कति होला? साथीसंगीको प्रेम जोख्ने तुलो कहाँ बनेको छ र?

यो गीत हेरेपछि प्रेमलाई अन्तिम आत्मीयता सम्झिइने स्वभावमाथि ठूलो झड्का लाग्छ। प्रधानले संवादमा नउतारेर र गीमार्फत नभनेर दृष्यमा बारम्बार भनिरहन्छन्, मायाप्रेमभन्दा माथि पनि सम्बन्धहरु हुन्छन्। 

कहिल्यै छाड्दिनँ भन्नेहरु टाढिन सक्छन्, कहिल्यै साख्यै नलागेकाहरु जीवनको कठिन समयमा साथै हुन सक्छन्।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
बालेनको भारत भ्रमणबारे प्रस्तावित राजदूत पाण्डेले के भने? सोमबार, असोज २६, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट सोमबार, असोज २६, २०८३
प्रहरी अधिकृतलाई बालेनको निर्देशन: व्यक्तिगत स्वार्थमा नलाग्नू सोमबार, असोज २६, २०८३
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो सोमबार, असोज २६, २०८३
गृहमन्त्री गुरुङको पहिलो विदेश भ्रमण : गन्तव्य भारत सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्