काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने बताएका छन्।
गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री ओलीले विप्लवसँगको सहमति घर बसि बसि टेलिभिजनमा हेर्न पाउने दाबी गरे। ‘विप्लवको समस्याको हामी छिट्टै वार्ताद्वारा समाधान गर्दैछौं’ ओलीले भने, ‘तपाईंहरुले घर बसि बसि टेलिभिजनबाट देख्नु हुनेछ।’
उनले देशको विकास तीब्र गतिमा भएको दाबी गर्दै विकासको गति रोक्न प्रधानमन्त्रीबाट हटाउन लागेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।