• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

कस्तो बन्दैछ प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा प्रस्तावित ‘दमक क्लिन इन्ड्रस्ट्रियल पार्क’?

64x64
नेपाल लाइभ आइतबार, फागुन १६, २०७७  १२:३५
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार आफ्नो गृहजिल्ला झापामा ‘दमक क्लिन इन्ड्रस्ट्रियल पार्क’को शिलान्यास गर्दैछन्। 

औद्योगिक पार्क बन्ने भनिएको क्षेत्र प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पनि हो। चिनियाँ लगानीमा बन्न लागेको यो पार्कलाई ‘चाइना–नेपाल इको इन्ड्रस्ट्रियल पार्क’ नामसमेत दिइएको छ। 

अत्याधुनिक र पर्यावरणमैत्री भनिएको यो आयोजना १ हजार ३४ सय ६७ हेक्टर क्षेत्रफलमा बन्न लागेको छ। यसभित्र ४९१ वटा औद्योगिक प्लटहरु रहनेछन्। दमक चोकबाट ९ किलोमिटरको दुरीमा रहेको आयोजनाले साविकको दमक नगरपालिका १७, १८ र १९, लखनपुर गाविस ७, ८, ९ र गौरादह नगरपालिका ८ जोड्छ। अहिले निर्माणस्थलसम्मै सडक सुविधा पुगिसकेको छ। 

पार्कभित्र सुपरमार्केट, डिपार्टमेन्टल स्टोर्स, होटल तथा रेस्टुरेन्ट, बैंक–वित्तीय संस्थाहरु, ट्राभल एजेन्ट, कार्गो तथा कुरियर सेवा लगायत व्यवसायिक प्रतिष्ठान निर्माण गर्ने तयारी छ। त्यसैगरी, शैक्षिक संस्थाहरु, अस्पताल, सार्वजनिक सवारी कार्यालयलगायत सेवा क्षेत्र र सरकारी कार्यालयहरु पनि त्यहाँ रहनेछन्। सुरक्षा निकायका रुपमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि पनि त्यहाँ स्थान छुट्याइनेछ।

करिब १ खर्ब लागत आंकलन, ६४ अर्ब स्वीकृत

यो औद्योगिक पार्क निर्माणका लागि करिब १ खर्ब रुपैयाँ बराबर लागत अनुमान गरिएकाे छ। लगानी बोर्डको ३९ औं बोर्ड बैठकले ‘चाइना–नेपाल इको इन्ड्रस्ट्रियल पार्क’ निर्माणका लागि ६४ अर्ब रुपैयाँ चिनियाँ लगानी स्वीकृत गरेको थियो। 

यो परियोजनामा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन र जिङपिङ क्रिएसन कन्स्ट्रक्सन कम्पनीको लगानी स्वीकृत भएको छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार पार्ने स्वीकृति भने नेपाली कम्पनी दमक क्लिन ईन्ड्रस्ट्रियल पार्कले पाएको छ। 

प्रस्तावित पार्क काँकडभिट्टा भन्सारबाट ६० किलोमिटर पश्चिम र विराटनगरको रानी भन्सारबाट ६५ किलोमिटरको दुरीमा छ भने भद्रपुर र विराटनगर एअरपोर्टबाट ६० किलोमिटरको दुरीमा छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो औद्योगिक पार्क चीनको महत्वाकांक्षी योजना ‘बेल्ट एन्ड रोड ईनिसिएटिभ’ (बिआरआई) अन्तर्गत रहेर अगाडि बढिरहेको बताइएको छ। युरोप, अफ्रिका र एसियाका अधिकांश मुलुकलाई यातायात संजालमार्फत एउटै साङ्लोमा बाँध्ने चीनको महत्वाकांक्षालाई नेपालले मात्र होइन, विश्वले नै नजिकबाट नियालिरहेको छ। 

चिनियाँ लगानी र उसको व्यवसायिक साम्राज्य विस्तारको महत्वाकांक्षी बिआरआई परियोजनामा प्रतिबिम्बित भइरहेका कारण पनि शक्ति राष्ट्रले समेत यसलाई महत्वका साथ हेरिरहेका छन्। यद्यपि, अमेरिका, जापान र भारतजस्ता शक्तिराष्ट्र भने यसमा आबद्ध भइसकेका छैनन्।

बिआरआई परियोजना अन्तर्गतको यो आयोजनालाई चीनले पनि महत्वका साथ अगाडि बढाउन चाहेको छ। २०१७ को डिसेम्बर अन्तिम साता चिनियाँ उच्च अधिकारीहरुले आयोजनाको स्थलगत अवलोकन गरेका थिए। 

ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोनका प्रमुख लिउ रुपेङसहितको उक्त चिनियाँ टोलीले आयोजना निर्माणस्थलसँग भारतीय सीमा नाका काँकडभिट्टासम्म पुगेर अध्ययन गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपालमा बनिरहेको चिनियाँ लगानीको उक्त आयोजना भारत, भुटान र बंगलादेशको सीमा नजिक पर्ने भएका कारण पनि महत्वका साथ हेरिएको छ। 

बंगलादेश र भुटान बिआई परियोजनामा आबद्ध भइसकेका छन् भने भारत त्यसमा जोडिएको छैन। 

तर, झापामा बन्न लागेको यो पार्कले नेपालसँग मात्र नभई भुटान, बंगलादेश र भारतसँगको सम्बन्धमा दीर्घकालीन रणनीतिक महत्व बोकेको बुझ्न गाह्रो छैन।

याे पनि

चाइना-नेपाल इको पार्क : चिनियाँ लगानीको उपस्थिति देखाउने सम्भावित आयोजना

प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १२:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा !
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
सम्बन्धित सामग्री
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल प्रदेश सरकारका दुई कार्यकाल पूरा हुन लाग्दासमेत आठ स्थानीय तहका केन्द्र सडक पहुँचबाहिर रहनुले दुर्गम क्षेत्रको पूर्वाधार विकासमा राज... शनिबार, कात्तिक ७, २०८३
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी आइतबार, कात्तिक ८, २०८३
बाढीको पूर्वसूचना र जोखिम न्यूनीकरणका लागि सरकारको नयाँ रणनीति, चार हिमतालको सतह घटाइने आइतबार, कात्तिक ८, २०८३
बुधबारसम्मको मौसम ठिक, बिहीबार खतरा ! आइतबार, कात्तिक ८, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
दुई कार एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु, छ घाइते शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्