• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

देशकै ठूलो ट्रान्सपोर्ट कम्पनी पशुपति क्यारियर राजस्व छलीमा मुछियो

64x64
सविन मिश्र बिहीबार, फागुन १३, २०७७  १५:१५
1140x725

काठमाडौं- नेपालकै ठूलो ट्रान्सपोर्ट कम्पनीमध्येको एक पशुपति क्यारियर राजस्व छलीमा मुछिएको छ। नेपाल र भारतका विभिन्न सहरमा ट्रान्सपोर्ट सेवा दिने यो कम्पनी गैरकानुनी कारोबारमा संलग्न रहेको पाइएको हो। 

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा पशुपति क्यारियरकै संलग्नतामा अवैध व्यापार भइरहेको र त्यसबाट राजस्व छली भइरहेको सूचना आएपछि विभागले गत बिहीबार कम्पनीमा छापा मारेको थियो। अहिलेसम्म गरिएको प्रारम्भिक अनुसन्धानमा कम्पनीले १५ करोड रूपैयाँभन्दा धेरै राजस्व छली गरेको भेटिएको विभाग स्रोतको दाबी छ। 

'पशुपति क्यारियर जोडिएका कारोबारको विवरण संकलन सकिएको छैन, उनीहरूको धेरैवटा कारोबारमा संलग्नता रहेको भेटिएको छ,' अनुसन्धानमा संलग्न एक अधिकारीले भने, 'अहिले हामी अनुसन्धानकै क्रममा छौँ, धेरै विषय खुल्न बाँकी छ।' 

कसरी खुल्यो रहस्य?
भैरहवामा रहेको न्यू मनकामना सप्लायर्सले मूल्य अभिवृद्धि करको विवरण पेश गर्दा २० लाख रूपैयाँ मात्रै कारोबार भएको विवरण पेश गर्‍यो। तर, कम्पनीले काठमाडौंमा सामान पठाउँदा भने महँगो मूल्यका सामान पठाउने गरेको विवरण भेइकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भिसिटिएस)मा प्रविष्ट गरायो। 

यो विवरण राजस्व अनुसन्धान विभागको प्रणालीमा सुरक्षित रह्यो। न्यू मनकामनाले कर कार्यालयमा बुझाएको विवरणसँग उसले भिसिटिएस गर्दा भरेको विवरण बाझियो र राजस्व अनुसन्धान विभागले त्यसलाई नियन्त्रणमा लियो। 

'विभागले बनाएको पद्दतिले काम गर्न थाल्यो भनेर हामीले बुझ्नुपर्छ,' विभागका महानिर्देशक दीर्घराज मैनाली भन्छन्, 'कारोबार लुकाउने प्रवृत्ति रोक्न यसले काम गरेको छ, यसलाई सकारात्मक रूपमा लिनुपर्छ।' विभागले अन्य फर्मको पनि यस्तै अध्ययन गरिरहेको उनले बताए। 

पशुपतिको कनेक्सन
नेपाल र भारतका विभिन्न सहरबाट सामान ओसारपसार गर्ने पशुपति क्यारियरले न्यू मनकामनासँग कारोबार गरिरहेको छ। भारतबाट भन्सार छलेर ल्याइएको कपडा पशुपति क्यारियरमार्फत् भैरहवाबाट काठमाडौं पठाउन लागेको अवस्थामा राजस्व अनुसन्धान विभागले छापा मारेको थियो। 

भन्सार छलेर ल्याइएका कपडा काठमाडौंका विभिन्न मलहरूमा पठाउने गरेको सरकारी अधिकारीहरूले बताएका छन्। त्यसैक्रममा पशुपति ट्रान्सपोर्टमार्फत् राजस्व छलीका सामान ओसारपसार गरेको पाइएपछि विभागले पशुपतिमाथि अनुसन्धान अघि बढाएको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

'न्यू मनकामनाले कारोबार गरेका फर्महरूमाथि अनुसन्धान गर्दै जाने क्रममा पशुपति क्यारियरमाथि पनि अनुसन्धान अघि बढाएका हौँ, उनीहरूको कारोबार शंकास्पद छ,' स्रोतले भन्यो, 'भन्सार छलेर ल्याइएका सामान भिसिटिएस दर्ता गर्दै विभिन्न व्यवसायीको फर्मसम्म आपूर्ति गर्ने गरेको पाइएको छ।' 

पशुपति क्यारियरका सञ्चालक हुन् आरपी गुप्ता। उनका भाइ महेन्द्र गुप्ताले पनि यो व्यवसाय सम्हालिरहेका छन्। राजस्व अनुसन्धान विभागमा गएर महेन्द्रले यो मुद्दामा बयान पनि दिइसकेका छन्। गुप्ताले आफ्नो कर्मचारीको बदमासीले यो घटना भएको र यसमा संस्थागत संलग्नता नभएको दाबी बयानमा गरेका छन्। 

तर, अनुसन्धान गर्ने अधिकारीहरू भने एउटा कर्मचारीले मात्रै यति ठूलो बदमासी गर्न नसक्ने बताउँछन्। 'एउटा मात्रै कर्मचारीले गैरकानुनी रूपमा आयात भएको सामान प्रणालीमा हालेर अन्यत्र पठाउने गर्न सक्दैन,' विभाग स्रोतले भन्यो। 

सूचना आदान-प्रदान नहुँदा समस्या
गैरकानुनी रूपमा नेपाल भित्रिएका वस्तु बजारमा खुलेआम बिक्री हुने अवस्थाको अन्त्य गर्न आन्तरिक राजस्व विभाग र भन्सारको सूचना प्रणालीमा अन्तरआवद्धताको प्रयास अघि बढाइएको छ। अर्थ मन्त्रालयले दुई निकायबीच सूचना आदानप्रदान गर्ने र बजारमा हुने गैरकानुनी कारोबार रोक्ने गरी प्रणाली निर्माणको काम अघि बढाए पनि त्यो अहिलेसम्म टुंगिएको छैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'भन्सारमा कति मूल्य घोषणा भएको वस्तु बजारमा कुन मूल्यमा कारोबार भइरहेको छ भन्ने ट्रयाकिङ हुने हो भने अवैध व्यापार घट्दै जान्छ,' अनुसन्धान अधिकारीहरू भन्छन्, 'अहिलेसम्म त्यस्तो प्रणाली बनिसकेको छैन, जसका कारण नियन्त्रणमा समस्या भइरहेको छ।' 

भन्सार र बजारको सूचनामा आवद्धता हुने हो भने कुन वस्तु भन्सारमा कतिमा घोषणा भएर आयात भयो थाहा हुन्छ। भन्सार छलेर ल्याइने वस्तु घोषणा नभइ आउने भएकाले उनीहरूको बारेमा झन् छिटो अनुसन्धान अघि बढाउन सकिन्छ। 'हामीले धेरै जालोभित्र पसेर खोजिरहेका छौँ, यो विषय जटिल छ,' अनुसन्धानमा संलग्न ती अधिकारीले भने। 

प्रकाशित मिति: बिहीबार, फागुन १३, २०७७  १५:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्