• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

लुम्बिनीमा चलाउन गुणस्तरहीन गाडी ल्याएको बिवाइडीले फेरि ल्यायो १९ विद्युतीय सवारी, परीक्षण हुँदै

64x64
उत्तम काप्री मंगलबार, फागुन ११, २०७७  १६:४०
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लुम्बिनी विकास कोषका लागि भनेर खरिद गरेका १९ विद्युतीय बस तथा भ्यान नेपाल आइपुगेका छन्।

मन्त्रालयले एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगमा ४ वर्ष वर्षअघि यी बस खरिद गर्ने निर्णय गरेको थियो। बस खरिद गर्ने निर्णयसँगै मन्त्रालयले त्यसबेला कार तथा भ्यान खरिदका लागि चीनमा सवारी उत्पादन तथा बिक्री–वितरणमा कहलिएको बिवाइडी कम्पनीका लागि विद्युतीय गाडीको एजेन्ट कम्पनी ‘साइमेक्स’लाई छनोट गरेको थियो। यो कम्पनी सांग्रिला होटलका सञ्चालक प्रसिद्ध पाण्डेको कम्पनी हो।

साइमेक्सले सोही अनुसार २ वर्ष अगाडि नै पहिलो चरणमा ३ वटा विद्युतीय बस ल्याएको थियो। तर, विद्युतीय बस गुणस्तरहीन भएको प्रमाणित भएसँगै मन्त्रालयले ती बस स्वीकार गरेको थिएन।

त्यसपछि मन्त्रालयले ठेक्का सम्झौता नै रद्द गर्ने प्रक्रिया अगाडि बढाएको थियो। तर, शक्तिमा हुनेहरुसम्म पहुँच पुर्याएर साइमेक्सले ठेक्का सम्झौता रद्द गर्न रोकेको थियो। सम्झौता रद्द गर्न नसकेपछि मन्त्रालयले पुनः सम्झौता अनुसारकै बस तथा भ्यान दिनु पर्ने र आइसकेका बस मर्मत गरेर पनि दिन नपाइने सर्त अगाडि सारेको थियो।

मन्त्रालयको सर्त अनुसार नै बस तथा भ्यान दिन कम्पनीले सहमति जनाएको थियो।सोही अनुसार कम्पनीले ५ वटा १९ सिट क्षमताका विद्युतीय बस र १४ वटा ५ सिट क्षमताका भ्यान ल्याएको हो।

विवाइडीले अहिले १९ वटै बस लुम्बिनी विकास कोषको कार्यालय स्थलमा ल्याइसकेको कोषका सदस्य सचिव सानुराजा शाक्यले नेपाल लाइभलाई बताए।

‘विद्युतीय बस तथा भ्यान आइपुगेको छ,’ उनले भने, ‘ बस तथा भ्यान हामीले तोके अनुसार भए नभएको विषयमा मन्त्रालयले प्राविधिक कमिटी बनाएर अध्ययन गरिरहेको छ। अध्ययन रिपोर्ट आएपछि बस तथा भ्यान सम्झौता अनुसार भए नभएको थाहा हुन्छ।’

विद्युतीय बस तथा भ्यान सम्झौतामा भएका सर्त अनुसार रहेको ठहर भएपछि मात्रै हस्तान्तरण हुने र कोषले लुम्बिनी भित्र सञ्चालन गर्ने उनले बताए।

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयले त्यसबेला ५ वटा बस तथा ११ वटा कार खरिद गर्ने निर्णय गरे पनि अहिले ५ वटा बस र १४ वटा भ्यान आइपुगका छन्। 
विद्युतीय बस तथा भ्यानको लागतको विषयमा भने सदस्य सचिव शाक्यले आफूलाई जानकारी नभएको बताए।
मन्त्रालयले पनि विद्युतीय बस खरिदको लागतबारे अहिलेसम्म कुनै जानकारी दिएको छैन।

के अहिले आएका बस तथा भ्यान सम्झौता अनुसारकै छन्? 

विद्युतीय बस तथा भ्यान आइसकेपछि हामीले कोषका सदस्य सचिव शाक्यलाई विवाइडीले ल्याएको सामान सम्झौता अनुसारकै छन् त भनेर सोधेका थियौं।  

सदस्य सचिव शाक्यले भने, ‘विद्युतीय बस तथा भ्यान आइपुगेका छन्। सम्झौता पत्रमा उल्ले्ख भए अनुसार भए नभएकोबारे अध्ययन हुँदैछ। सत्य तथ्य प्राविधिक अध्ययनको रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ।’

Xtrem

Xtrem

मन्त्रालयले बस खरिद सम्झौता गर्दा चिनियाँ उत्पादन हुनपर्ने उल्लेख गरेको थियो। तर, दुई वर्ष अगाडि आएका बस भारतमा उत्पादन भएको फेला परेको थियो।

ती बस भारतमा बन्नुका साथै अरु १७ वटा कमजोरी फेला परेपछि मन्त्रालयले तिनलाई स्वीकार नगर्ने निर्णय गरेको थियो। सम्झौता विपरीत विद्युतीय बस खरिद भएको सूचना पाएपछि मन्त्रालयले अध्ययन समिति बनाएर छानबिन गरेको थियो। समितिले प्रति थान दुई करोड रुपैयाँ मूल्य परेका विद्युतीय बसमा १७ वटा कमजोरी रहेको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। सोही आधारमा मन्त्रालयले त्यसबेला नयाँ बस तथा भ्यान दिनुपर्ने विषय अगाडि सारेको थियो। 

२ वर्ष अगाडि ल्याइएका बस खरीद सम्बन्धी सम्झौतामा ‘सी–६ विद्युतीय मिनीबस’ भन्ने उल्लेख भएपनि विवाइडीले भारतीय बजारमा परीक्षणका लागि उत्पादन भएका ’के–६ विद्युतीय बस’ नेपाल ल्याएको तथ्य समितिले फेला पारेको थियो।

खरिद सम्झौतामा विद्युतीय बसको तौल ७ हजार ४ सय ६५ केजी हुनुपर्ने उल्लेख छ। तर ५ वटै बस कम तौलका थिए। नेपाल ल्याइएका बसको उत्पादन मिति समेत स्पष्ट खुलाइएको थिएन। गाडीको बत्ती, सिट बेल्ट, सूचीबोर्ड समेत तोकिएको मापदण्डअनुसार नभएको खुलेको थियो।  

विद्युतीय बसको फिनिसिङ पनि उपयुक्त नरहेको, गाडीमा प्रयोग गरिएका सिसाहरू पनि मापदण्ड विपरीत रहेको फेला परेको थियो। बसको ढोका समेत राम्रोसँग नखुल्ने अवस्थामा थिए। गाडीको उत्पादन परीक्षण रिपोर्ट समेत थिएन।

कम्पनीले खरिद सम्झौतामा तोकिए बमोजिमका पार्टपूर्जासमेत उपलब्ध गराएको थिएन भने बसको टायर पनि तोके बमोजिमको नरहेको फेला परेको थियो। त्यहीकारण पर्यटन मन्त्रालयले अहिले ल्याइएको बसमा पनि केही कमजोरी हुन सक्ने भन्दै प्राविधिक रुपमा छानविन गरिरहेको छ।

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७  १६:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानमा ग्राहकले ४.३ लाख रुपैयाँ डाउनपेमेन्ट गरेर नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले ज... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान शनिबार, असोज २४, २०८३
गगनलाई विश्वप्रकाशको शुभकामना : ‘यात्राको सुरुवात हो, लक्ष्य प्राप्ति होइन’ शनिबार, असोज २४, २०८३
१४ लाखभन्दा बढीका सामान र इ–लोडर बरामद शनिबार, असोज २४, २०८३
सीजेपीको प्रदर्शन रोक्न दिल्लीमा कडा सुरक्षा, ४५ मेट्रो स्टेसन बन्द शनिबार, असोज २४, २०८३
कहाँ–कहाँ अवरुद्ध छन् राजमार्ग ? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्