• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

रुबिनाले जितिन् बिग बोस १४ को उपाधि, यस्ता छन् उनका रोचक कुरा

64x64
नेपाल लाइभ सोमबार, फागुन १०, २०७७  ०७:४३
1140x725

काठमाडौं–भारतमा मात्रै होइन, नेपालमा पनि निकै चर्चित बिग बोस सिजन १४ को ट्रफी रुबिना दिलायकले हात पारेकी छन्। १ सय ४० दिनको मिहिनेतपछि बिग बोसको ट्रफी उनको हात लागेको हो। 

प्रतिद्वन्दी राहुल बैद्यलाई पछाडि पारेर उनी बिजेता बनेकी हुन्। 

रुविनाका रोचक कुरा

भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लाको सानो गाउँमा जन्मिएकी कलाकार हुन् रुबिना। स्याउको बगैंचामा हुर्किएकी रुविनालाई आज पनि फुर्सत मिल्दा स्याउकै बगैंचामा समय बिताउन मनपर्छ।

उनका बाबु हिन्दी भाषाका लेखक हुन्। त्यही भएर पनि उनलाई सानैदेखि किताब पढ्ने बानी प¥यो। त्यति मात्रै होइन, वाक युद्धमा पनि कसैले नसक्ने तर्क सानैदेखि रुबिनाले सिकिन्। उनले स्कुले जीवनमै वक्तृत्वकला प्रतियोगितामा राट्रिय पुरस्कार हात पारेकी छन्। 
रुबिनालाई अंग्रेजी भाषामा कविता लेख्न पनि सानैदेखि मनपथ्र्यो। उनी स्कुले उमेरमै बाबुका हिन्दी किताब र कविता अंग्रेजीमा अनुवाद गर्ने काम पनि गर्थिन्। 

रुबिनालाई आफू कलाकार बन्छुजस्तो कहिल्यै लागेको थिएन। उनको रुचि कलाकारितामा नभई आइएस पुलिस बन्नेमा थियो। त्यसका लागि उनले आफ्नो समय खर्च गरिरहेकी थिइन्। 

एकदिन उनको गाउँमा निकै चर्चा कमाउन सफल छोटी बहु सिरियलको अडिसन भयो। उनकी बहिनीले अडिसनमा सहभागिता जनाउने रहर देखाइन् र रुबिनालाई साथ लिएर गइन्।

अडिसन दिने कोठामा उनले सहभागीले संवाद याद गर्न नसकेर छटपटीरहेको देखिन्। त्यस्तो अफ्ट्यारो के रहेछ त भन्ने जान्न रहर लाग्यो र उनले पनि अडिसन दिएर हेर्ने रहर देखाइन्। 

nimb
nimb
Ncell 2
Ncell 2

एकैछिनमा आएको रहरले आज उनलाई कलाकार बनायो। उनी मुख्य कलाकारको भुमिकामा पहिलो चरणका लागि छनोट भइन्। उनकी बहिनीले त्यो बेलामा भनेकी थिइन्, अरु ठाउँमा साथ लगे पनि अडिसनमा मैले दिदीलाई लान नहुने रहेछ, मेरो पालो नै आएन।

त्यसो त अडिसन दिनुअघि उनले विभिन्न सुन्दरी प्रतियोगितामा पनि सहभागिता जनाएकी थिइन्। उनले जहाँ सहभागिता जनाइन्, त्यहाँको ताज पनि पहिरिइन्। 

पहिलो चरणको अडिसनमा छनोट भएपछि उनले दोस्रो चरणका लागि इन्कार गरिन्। तर, उनकी आमाले निकै सम्झाएर मुम्बई पठाइन्। 
मुम्बई आएपछि छोटी बहु सिरियल टेलिभिजनमा आउनुअघिको पाँच महिना उनका लागि निकै सकसपूर्ण रह्यो। उनी त्यो समयमा झण्डै डिप्रेसनमा पुगेकी थिइन्। 

नामका कारण उनलाई सबैले मुस्लिम सम्झन्छन् तर उनी हिन्दू सम्प्रदायकी हुन् । सबैले नामका बारेमा प्रश्न सोध्ने र इद लगायतमा इद मुबारक भन्ने गरेकाले उनले स्पष्टीकरण नै दिनु परेको थियो। उनी आफू विशुद्ध हिन्दू भएको तर सम्प्रदाय र जात भन्दा राष्ट्रियता ठूलो भएको बताउँछिन्। 

रुबिना आफूलाई कलाकारिता क्षेत्रमा अब्बल काम गर्न प्रोत्साहित गर्ने कुरा अरुको भन्दा फरक ढंगले बताउँछिन्। उनका अनुसार आफू राम्रो कामका लागि प्रेरित हुनु आफ्ना लागि नभइ, अन्यका लागि हो। टिभी सो कै कामबाट परिवार पाल्ने मानिसका लागि आफूले थोरै मिहेनत गर्दा फाइदा हुन्छ भने किन नगर्ने भन्ने सोचबाट उनी प्रेरित छिन्। 

रुबिनालाई मनपर्ने ब्यक्ति कल्पना चाब्ला हो। त्यसैले उनलाई कल्पनाको बायोपिकमा काम गर्ने रहर छ। 

रुबिना छोटी बहुका अर्का कलाकार अबिनास सचदेवसँग सम्बन्धमा थिइन्। यी दुइको बिहेका कुरा पनि चलेको थियो तर ब्रेकअप भयो। यसले आफूलाई झनै बलियो महिलाका रुपमा उभ्याएको उनको भनाइ छ। 

ब्रेकअप भएको केही समयपछि उनी एक साथीको घरमा गइन्। त्यहाँ गणपति पूजाका लागि उनलाई डाकिएको थियो। त्यही पूजामा निमन्त्रणा पाएका रहेछन् अभिनव शुक्लाले पनि। पूजामा सारी लगाएर पुगेकी रुबिनाको सुन्दरतामा अभिनव भुतुक्कै भएछन्। यी दुइको भेट भएको छोटो समयमा नै बिहे भयो।

रुबिनाले फिट एक्टरको अवार्ड पनि जितेकी छन्। फिट रहनका लागि योगा र जुम्बा उनको रोजाइमा पर्छन्। यसका साथै उनले निकै महत्त्वपूर्ण अवार्ड दादा साहेब फाल्के अवार्ड पनि हात पारेकी छन्। राम्रो फिल्ममा अफर आए उनी फिल्म पनि खेल्ने सुरमा छिन्।
 

प्रकाशित मिति: सोमबार, फागुन १०, २०७७  ०७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुँजीबजारका लगानीकर्ताको हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप
सम्बन्धित सामग्री
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना गोरखापत्र संस्थानद्वारा आज यहाँ आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा उनले मुलुकको भौतिक पूर्वाधार र आर्थिक सूचकांकसँगै भाषा, साह... शनिबार, जेठ ३०, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
पुँजीबजारका लगानीकर्ताको हितमा काम गर्न नवनियुक्त बोर्ड अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन सोमबार, असार १५, २०८३
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सुनचाँदीको मूल्य बढ्यो आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्