• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

गुणस्तरीय सेवा दिने उद्देश्यले नर्भिकले विस्तार गर्‍यो ओपिडी सेवा

64x64
नेपाल लाइभ आइतबार, फागुन ९, २०७७  १८:४८
1140x725

काठमाडौं- थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालले बहिरंग सेवा (ओपिडी) विस्तार गर्दै बिरामीमैत्री बनाएको छ। उपचारका लागि अस्पताल आउने बिरामीले सहज रुपमा गुणस्तरीय सेवा लिन सकून् भन्ने उद्देश्यसहित अस्पतालले सेवा विस्तार गरेको जानकारी दिएको छ। 

 

 

अत्याधुनिक उपकरण र प्रविधिबाट ओपिडी सेवाको पुनर्संरचना गरिएको प्रबन्ध निर्देशक मेघा चौधरीले बताइन्। अस्पतालले ओपिडीमा आउने बिरामीले लामो लाइन र भीडभाडमा बस्नु नपरोस् भन्दै ओपिडीलाई अत्याधुनिक र सुविधासम्पन्न बनाएको चौधरीको भनाइ छ। 

उनका अनुसार अस्पतालले करिब २५ करोड लगानीमा ओपिडीसहित अस्पतालका सेवा सुधार र विस्तारको काम अगाडि बढाएको हो।

‘हाम्रो पहिलो प्राथमिकता भनेको नै बिरामी र उनका आफन्तको सन्तुष्टि हो,’ उनले भनिन्, ‘त्यसकारण बिरामी र बिरामीका आफन्तले अस्पतालमा लामो लाइन बस्न नपर्ने गरी र चिकित्सककहाँ सेवा लिन जाँदा कुनै पनि द्विविधा नहुने गरी आधुनिक प्रविधिसहित सेवालाई पुनर्संरचना गर्दै गइरहेका छौं।’

Ncell 2
Ncell 2
nimb
nimb

उनका अनुसार प्रविधिको प्रयोग गर्दै बिरामीले अस्पतालमा प्रवेश गरेपछि सहज रुपमा सेवा लिन सक्नेगरी अस्पतालका कोठा तथा वार्डहरुको व्यवस्थापन गर्ने काम भइरहेको छ। 

‘अस्पताल भनेपछि मानिसहरुले स्पिरिट गन्हाउने, भीडभाड हुने, रगत देखिने भन्ने सोच्ने गर्छन्,’ उनले भनिन्, ‘तर हाम्रो अस्पतालमा त्यस्तो हुँदैन। यहाँ बिरामीले अस्पतालको गन्ध नआउने र घरकै जस्तो वातावरणमा सेवा लिन सक्ने व्यवस्था गरिएको छ।’ 

 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बिरामीको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिँदै अस्पतालले कोभिड संक्रमणपछि बिरामीहरुले फराकिलो स्थानमा भीडभाड नहुने गरी सहज रुपमा सेवा लिन सक्ने व्यवस्था गरिएको उनले बताइन्।

‘ओपिडीका कोठाहरु फराकिलो बनाउनुका साथै कोठाभन्दा बाहिरको क्षेत्रमा भीड नहोस् भनेर टोकन प्रणालीदेखि अनलाइन बुकिङ र समयको व्यवस्थापनमा जोड दिइएको छ,’ उनले भनिन्, ‘कोरोनाले पनि हामीलाई धेरै कुरा सिकाएको छ। त्यसकारण हामीले बिरामीहरुका बीच भौतिक दूरी बढी हुनेगरी ओपिडी र अन्य वार्डहरुको व्यवस्थापनमा जोड दिएका हौँ।’

उपचारका क्षेत्रमा कर्पोरेट कल्चर भित्र्याउने पहिलो अस्पताल भएकाले पनि अस्पतालले बिरामीले तिरेको पैसाका आधारमा सन्तुष्ट हुनेगरी सेवा–सुविधा दिएको उनी बताउँछिन्।

‘पैसा तिर्न तयार भएर पनि नेपालमा राम्रो हस्पिट्यालिटी भएको अस्पतालको अभाव छ। हामीले त्यो अभावलाई पुरेर बिरामीलाई राम्रो सेवा–सुविधा सहितको गुणस्तरीय उपचार सेवा दिइरहेका छौं,’ उनले भनिन्, ‘उपचारका लागि विदेश जान नपरोस् भन्ने हिसाबले अस्पतालमा सेवा र सुविधालाई आधुनिक बनाउँदै लगिएको हो।’

उनका अनुसार अस्पतालले विभिन्न चरणमा आफ्ना सेवालाई विस्तार गर्दै लगिरहेको छ। अस्पतालले सेवा विस्तारकै क्रममा केही महिनापछि निःसन्तान उपचार केन्द्र पनि सञ्चालनमा ल्याउन लागेको छ।

अस्पतालको विस्तारित ओपिडीको आइतबार औपचारिक रुपमा उद्घाटन गरिएको छ। आहाना चौधरीले विस्तारित ओपिडीको औपचारिक उद्घाटन गरेकी हुन्।

नर्भिक एउटा अस्पताल मात्र नभएर नेपालमा आधुनिक रुपमा अस्पताल व्यवस्थापन गर्ने र नयाँ प्रविधि भित्र्याउँदै बिरामीलाई गुणस्तरीय सेवा दिने संस्था हो भन्छन् अस्पतालका अध्यक्ष बसन्त चौधरी। 

अस्पतालले दिइरहेको सुविधाका कारण उपचारका लागि विदेश जाने धेरैलाई नेपालमा रोक्न सकिएको उनको भनाई छ।

अस्पतालले थापाथली परिसरमा नै नयाँ भवन बनाउँदै अस्पतालको सेवा थप विस्तार गर्न लागिरहेको चौधरीले जानकारी दिए। 

बिरामीको सहजताका लागि अस्पतालको सेवालाई विस्तार गरिएको बताउँछन्, अस्पतालका हेड अफ द अपरेशन कपिल गौतम।

अस्पतालले उपत्यकाबाहिर पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। सुनसरीको दुहवी, कास्कीको पोखरा, सुर्खेत र बुटवल–भैरहवा क्षेत्रमा पनि अस्पतालको सेवा विस्तारको लक्ष्य रहेको चौधरीले बताए। 

सन् १९९३ मा नर्भिक हेल्थ केयर एन्ड रिसर्च सेन्टर प्रालीका नाममा दर्ता भएको अस्पतालले सुरुमा नयाँ बानेश्वरमा सानो अस्पतालको रुपमा सेवा दिएको थियो। तर त्यहाँबाट ६ महिनामा नै अस्पताललाई भवन खाली गर्न बाध्य पारिएको थियो। त्यसपछि पुतलीसडकबाट सेवा दिन थालेको थियो। तर त्यहाँ पनि समस्या आएपछि थापाथलीमा रहेको जेसिस भवनबाट नर्भिकले सेवा दिन सुरु गरेको थियो। 

जेसिस भवनमा अस्पताल सञ्चालन गरिरहँदा नर्भिक अस्पतालबाट पोलिक्लिनिकमा झर्न बाध्य भएइको थियो। त्यसपछि बसन्त चौधरीले सन् १९९७ मा जोखिम मोलेर लगानी थप गर्दै थापाथलीमा नै जग्गा किनेर अस्पतालको सेवा सुरु गरेका हुन्। आफ्नै जग्गामा भवन बनाएर सेवा सुरु गरेपछि नर्भिकले बिरामीको सन्तुष्टिलाई नै पहिलो प्राथमिकता दिँदै सेवा अगाडि बढाएको चौधरी बताउँछन्।

‘हामीले सधैं बिरामीलाई नै केन्द्रमा राखेर सेवा दिइरहेका छौं,’ उनले भने, ‘बिरामीको विश्वास र भरोसाकै कारण नर्भिक आज यो स्थानमा आइपुगेको हो।’ 

 

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्