काठमाडौं- प्रहरी प्रधान कार्यालयले बढुवा भएका १६ जना एसपीको पदस्थापना गरेको छ।
माघ २१ गते गृहसचिव स्तरीय निर्णयले १६ डिएसपीको बढुवा गरेको थियो।
माघ २७ गते प्रहरी महानिरीक्षक स्तरीय निर्णयबाट उनीहरूको पस्थापना गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।
प्रदेश १ को प्रहरी कार्यालय मानव स्रोत एवं प्रशासन विभागमा भूवनेश्वर तिवारीलाई पठाइएको छ।
यस्तो छ पूर्ण सूची



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।