नयाँदिल्ली–भारतले जापानका पूर्वप्रधानमन्त्री सिञ्जो अवेलाई पद्म विभुषण प्रदान गरेको छ। गणतन्त्र दिवसमा अवसरमा अवेसहित ७ जनालाई पद्म विभुषण दिइएको हो।
७ जनालाई पद्म विभुषण, १० जनालाई पद्म भुषण र १०२ जनालाई पद्मश्री सम्मान दिइएको हो।
विभिन्न क्षेत्रमा विशेष योगदान दिनेलाई पद्म विभुषण दिइन्छ भने असाधारण र प्रतिष्ठित सेवाका लागि पद्म भुषणले सम्मानित गरिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।