• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

राजनीतिमा वास्ता छैन कलाकारलाई

सामाजिक सञ्जाल चियाउँदा राजनीतिमा केही कलाकारको चासो देखियाे
64x64
नेपाल लाइभ शनिबार, माघ १०, २०७७  १०:५८
1140x725

काठमाडौं- संसद विघटन भएसँगै देशको राजनीतिमा सम्पूर्ण नेपालीको ध्यान आकर्षित भएको छ। नेताको भाषणबाटै हुने दोहोरी सुनेर रमाउनेको संख्या पनि बढिरहेको छ। यस्तो अवस्थामा नेपालका कलाकारको अवस्था के छ त? उनीहरुले देशको राजनीतिमा कत्तिको चासो देखाइरहेका छन् ?

नेपाल लाइभले यी विषयमा जिज्ञासा राख्नका लागि केही कलाकारलाई टेलिफोन सम्पर्क गर्‍यो। अधिकांश कलाकारले फोन उठाएनन्, उठाएका केहीले आफू निकै व्यस्त भएको र यो विषयमा कुरा गर्ने फुर्सद नभएको बताए। 

टेलिफोनमा देशको राजनीतिबारे वार्तालाप हुन नसकेपछि नेपाल लाइभले उनीहरुको सामाजिक सञ्जाल चिहायो। जसमा जम्मा तीन कलाकारले मात्रै देशको राजनीतिमा चासो देखाएको पाइयो। 

करिष्मा मानन्धर

Karishma Manandhar | Know More About Karishma Manandhar - Karishma  Manandhar's Latest Update, Biography, Nepali Movie List, Filmography,  Photos, News, Interviews, Awards, Songs, Full Movie at lensnepal.com
बिहीबार दिउँसो १ बजेर ३२ मिनेट जाँदा अभिनेत्री करिश्मा मानन्धरले सामाजिक सञ्जाल फेसबुकमा लामो स्ट्याटस पोस्ट गरिन्। उनको उक्त स्ट्याटस देशमा भइरहेको राजनीतिक घटनाक्रम, त्यसमा उनको प्रतिक्रिया र त्यो प्रतिक्रियामा आएका टिप्पणीको जवाफ थियो। 

उनले स्ट्याटसको सुरुमै प्रश्न गरेकी छन्, ‘के मैले स्वतन्त्र नागरिकको हैसियतमा आफ्ना कुरा पनि राख्न नपाउने? अहिलेको राजनीतिले मलाईमात्रै होइन, सबैलाई आजित बनाएको छ। शिक्षा, स्वास्थ्य, सिनेमा, उद्योग, कृषिलगायतका कुनै क्षेत्र सन्तोषजनक छैन।’ 

कोरोना महामारीले ठप्प भएको अर्थतन्त्र बल्ल चलायमान हुन खोजेको भन्दै उनले लेखेकी छन्, ‘यी सबै समस्या छाडेर राजनीतिक दलहरु जुँगाको लडाइँमा मात्रै रमाउने गरेको विकृति देखियो।’ 

उनी यतिमै रोकिएकी छैनन्। अगाडि लेखेकी छन्, ‘सरकारको पहिलो प्राथमिकता सुखसुविधा हुनुपर्नेमा कुर्सी र पार्टीका नेताबीचको झगडा अगाडि आएको छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

‘जनतालाई मर्का पर्दा सडकमा नआउने तर संसद विघटन भएर आफैलाई मर्का परेपछि भने सडकमा भीडभाड बढाउने नेतालाई कुनै हालतमा राम्रो भन्न सकिँदैन‚’ उनले लेखेकी छन्। 

अन्त्यमा यी सबै कुरा नदेखेझैं बस्न नसकेर आफूले स्ट्याटस लेखेको र संविधानको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उपयोग गरेको बताएकी छन्। साथै राजनीतिक दलहरुका विकृति, विसंगति, असफलता र कमजोरीलाई ढाकछोप गरेर बाेल्न आफू राजनीतिक कार्यकर्ता नभएको पनि बताएकी छन्। 

कुनै समय नयाँ शक्ति पार्टीमा लागेकी उनी अहिले भने आफूलाई स्वतन्त्र नागरिक भन्न रुचाउँछिन्। 

रेखा थापा

No description available.
विभिन्न पार्टीको सदस्यता लिइराख्ने तर कुनै पार्टीले पनि चुनावमा टिकट नदिने कलाकार रेखा थापाले पनि देशको राजनीतिक विषयमा सामाजिक सञ्जालमा छोटो टिप्पणी गरेकी छन्। कुनै समयमा पुष्पकमल दाहाल प्रचण्डसँग कुम जोडेर नाचेकी थापाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, 'एउटा सानो काम गरौं, हामीभित्र पनि एउटा कमजोर सत्ता छ र डराएर बाँच्छ भन्ने स्वीकार गरौं।’ 

उनले प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘हामी हाम्रो स्वाधीनता जोगाउन सक्षम छौं?’  रेखाले उक्त स्ट्याटस बिहीबार साँझ ४ बजेर ११ मिनेटमा लेखेकी हुन्। 

मनिषा कोइराला

No description available.
बलिउड फिल्ममा लामो समयसम्म राज गरेकी मनिषा कोइरालाले भने सामाजिक सञ्जाल फेसबुकमा एउटा सांकेतिक चित्र सेयर गरेकी छन्। चित्रमा राजामहाराजाले रैतीसँग टीका थापिरहेको देख्न सकिन्छ। 

उनी नेपाल आएसँगै सामाजिक कार्यहरुमा सक्रिय भएर लागेकी छन्। केही समयअघि पृथ्वी जयन्ती धुमधामसँग मनाउने अभियानमा लागिपरेकी उनको सामाजिक सञ्जाल हेर्दा मनिषा जनतालाई राजा सम्झाउने प्रयासमा छिन्। मनिषाले उक्त पेन्टिङ शुक्रबार दिउँसो करिब २ बजेतिर सामाजिक सञ्जाल फेसबुकमा राखेकी हुन्। उनले दुई हात जोडेर नमस्कार गरेको इमोजी राख्दै उक्त चित्र पोष्ट गरेकी हुन्।

यीबाहेक नेपालका अन्य अभिनेता अभिनेत्री कसैले पनि राजनीतिक विषयमा आफ्ना धारणा राखेका छैनन्।  अभिनेता राजेश हमाल यतिखेर कालिन्चोकमा चिसोसँग रमाइरहेका छन्। तस्बिर हेर्दा उनी कुनै भिडियो छायांकनका लागि त्यता पुगेजस्तो देखिन्छ। 

केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, प्रियंका कार्कीलगायत सबै अभिनेत्रीहरु महंगा कपडा लगाएका फोटो सेयर गर्नमा मस्त छन्। निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ल लगायतका अभिनेताहरु पनि आफैंमा मग्न छन्।

प्रकाशित मिति: शनिबार, माघ १०, २०७७  १०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्