• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

पहिलो प्रेमको अनुभूति बारबार लिने बानी लागेकाहरु रंगकर्मी बन्छन् : अनुप बराल

64x64
पुष्पा थपलिया बिहीबार, माघ ८, २०७७  १६:३१
1140x725

कोरोना अहिलेदेखि होइन, रंगमञ्चमा पहिल्यैदेखि थियो।  

करिब ३० वर्षदेखि नाटक क्षेत्रमा समय बिताएका नाट्य निर्देशक अनुप बरालले चियाको चुस्कीसँगै रंगमञ्चमा कोरोनाले अड्डा जमाइरहेको कुरा सुनाए। 

कारण के होला त? गफ सुनिरहेका लेखक बुद्धिसागरले कुरा कोट्याए। आर्थिक अभावले गर्दा रंगकर्मीले सधैं कोरोनाकालको जिवन बिताउन बाध्य भएको अनुपको भनाइ थियो। 

उनले भने, ‘पहिल्यैदेखि कोरोनाकाल बिताइरहेका रंगकर्मीले अहिले झनै महाकोरोनाकाल भोगिरहेका छन्। यसबाट रंगमञ्च र यसका कालाकार कसरी बाहिर उम्कन्छन् भन्ने चिन्ता छ।’ 

रंगमञ्चका कलाकर्मीलाई दुई छाक खानसमेत खर्च जुटाउन मुस्किल परिरहेको छ। शिल्पी थियटरका निर्देशक घिमिरे युवराजले पनि यहि कुरा दोहोर्‍याए। 

उनका अनुसार कलाकार यतिसम्म आर्थिक अभावमा फसका छन् कि, अझै उनका चारजना विद्यार्थी गाउँबाट शहर आउन सकेका छैनन्। 

खान र बस्न नै अभाव भएपछि गाउँ पुगेका उनीहरू फेरि काठमाडौंसम्म आउन नसकेको युवराजको भनाइ छ।

चलचित्र र नाटक एकै पाटाका दुई सिक्काजस्ता हुन्। अनुपले भने, ‘कति कुरा फिल्मले नाटकबाट सिकेको छ त कतिपय कुरा नाटकबाट फिल्मले सिकेका छन्। लाइटको कुरा रंगमञ्चबाटै फिल्मले सिकेको हो। अन्य देशमा त झनै रंगमञ्चमा नाटक गरेर फिल्म छिर्ने कलाकारको संख्या धेरै छ‚’ अनुपले भने, ‘तर हाम्रो देशमा यी दुईमा काम गर्ने कलाकारको जीवनशैली आकाश र जमिनजस्तो फरक छ।’

Ncell 2
Ncell 2
nimb
nimb

‘फिल्मका कलाकारहरु ब्राण्डेड कपडा लगाएर कार चढेर हिड्ने हैसियत राख्छन् भने रंगमञ्च अझै माइक्रोबसको ढोकामा झुण्डिन बाध्य छ‚’ अनुपले भने। 

त्यसो त उनी आशावादी पनि देखिए। अहिले रंगमञ्चका कलाकार भन्नासाथ फिल्ममा राम्रो अफर छ। यहाँबाट पास आउट भएको भनेरै कतिपय फिल्मले सहायक भूमिकाका लागि रंगमञ्चका कलाकार रोज्छन् यो खुशिको कुरा हो। 

यसको श्रेय भने उनी विद्यार्थी दयाहाङलाई दिन्छन्। दयाहाङको क्रेज र सफलता देखेरै रंगकर्मीले फिल्ममा राम्रो ठाउँ पाइरहेको उनको भनाइ छ।

फिल्ममा सानातिना भूमिका पाएपनि उनीहरुको आर्थिक हैसियत भने केहिको बाहेक माथी जान सकेको छैन। अनुपले दुखेसो पोख्दै भने, ‘हामी यही क्षेत्रमा जमेका मान्छे भन्नेहरुलाई त बाँच्न गाह्रो छ, झनै भर्खरै रंगमञ्च छिरेकाहरुलाई त कति समस्या होला।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नाटकको भोक 
त्यसो त अन्य भोकको अगाडी नाटकको भोकले जित्ने अनुप बताउँछन्। आफ्नो सुरुवाती दिन सम्झँदै अनुपले भने, ‘विदेशमा नाटक पढेर आएको मान्छे म, सुरुमा निकै गर्छु भन्ने सोचेको थिएँ। तर नेपाल आएपछि मेलोमेसो मिलाउनै समस्या भयो‚’ अनुपले भने, ‘एकपटक प्रज्ञा प्रतिष्ठानमा नाटक महोत्सवको आयोजना हुनेभयो।  हाम्रा लागि त नाटक महोत्सव दशैँजस्तै हुनुपर्ने हो। तर त्यस्तो उत्साह नै छैन। दर्शक नै नभएको हलमा कसलाई देखाउनु नाटक।’ 

रौसिँदै उनले भने, ‘त्योबेला नाटकको भोक यतिसम्म थियो कि, सबैले पागल भने। म सुनिल पोखरेल दाइको घरमा गएँ र अनुहारमा लगाउने पेन्ट मागें। अनि त्यो अनुहारमा लगाएर सडकमा उफ्रिन थालें। मेरो उफ्राइ हेर्न मानिसहरु जम्मा भए। मैले बिस्तारै उनीहरुलाई हलभित्र लगें र हल भरिपूर्ण बनाएँ। 

त्यही भोकले नै आज तीस वर्ष हुँदासम्म पनि म यही क्षेत्रमा टिकिरहेको छु। 

पछि सुनिल पोखरेलले नै विदेशमा नाटक पढेर आएको मान्छे, केही नयाँ पढाउला कि भनेर नाचघरमा अभिनय पढाउन दिएको उनले बताए। कोठामा स्टोपमा खाना पकाएर हिँड्दै जमल पुगेर काम गर्थें। त्यो समयमा मेरो तलब महिनाको तीन हजार थियो।

दुःखमा फुर्नेे र समयसँगै कुद्ने कला
अन्य कलाहरु आजिवन हुन्छन्। पेन्टिङ, फिल्म, लेखिएको नाटक, किताब आदि। तर रंगमञ्च त्यस्तो हुँदैन। आज हेर्‍यो, भोलि हेरेको नाटक त्यही नाटक हुँदैन। अनुपले भने, ‘हामी कहिलेकाहीँ नोस्टाल्जियामा बाँच्छौं तर रंगमञ्चमा एकपटक राम्रो काम गरें भनेर त्यसैमा जिवन बिताउन मिल्दैन‚’ उदाहरण दिदैं अनुपले भने, ‘युरोपमा एक कलाकारले समुन्द्रमा बाँसैबाँसको कफन बनाए। कफनमा लाशलाई पनि निकै कलात्मक तरिकाले सजाए। दर्शकलाई हेलिकप्टरमा राखेर कफनमा आगो लगाइदिए। आर्ट त्यस्तो पनि हुँदोरहेछ।’

उनले उत्साहित हुँदै भने, ‘पहिलोपल्ट प्रेम गर्नुहुन्छ नि। त्यसको स्वाद बिहे गरेर सँगै बस्दा त्यही अनुभूति फेरि लिन सकिँदैन, नाटक पनि त्यतै हो। पहिलो प्रेमको अनुभूति बारबार लिने बानी लागेकाहरु रंगकर्मी हुन्छन्। र जस्तै दुःख परेपनि यसैमा रमाउन थाल्छन्‚’ 
उनले जोड दिँदै भने, ‘दुःखमा प्रतिभा फुर्छ। खान नपाएका बेला कतिपय काव्य रचना भएका छन्। यसको अर्थ सबै गरिब हुनुपर्छ भनेको होइन,’ उनी हाँसे।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०७७  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
इआरएस टावर प्रयोग गरी २१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन आइतबार, कात्तिक १, २०८३
एमालेसँग सहकार्य गर्ने निर्णय भएको छैन : जसपा अध्यक्ष उपेन्द्र यादव आइतबार, कात्तिक १, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य आइतबार, कात्तिक १, २०८३
आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै आइतबार, कात्तिक १, २०८३
काठमाडौंबाट खोटाङतर्फ आउँदै  गरेको सुमो सुनकोसीमा खस्यो आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्