• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ १५, २०८३ Fri, May 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मोनालिसा किन यति धेरै चर्चित ?

64x64
नेपाल लाइभ मंगलबार, माघ ६, २०७७  ०७:३७
1140x725

एजेन्सी–५ सय वर्षअघि इटालीका लियोनार्दो दा भिन्चीले बनाएको निकै रहस्यमयी चित्र हो मोनालिसा। 

सन् १८५२ जुन २३ मा लुक मासफेरो नाम गरेको फ्रेन्च युवा कलाकारले पेरिसस्थित एक होटलको चौथो तलाबाट हामफालेर आत्महत्या गरे। कारण थियो मोनालिसाको रहस्यमयी मुस्कान। त्यसबाट उनी पागल बनेका थिए। मोनालिसाको सुन्दरतामा फसेका ती युवाले एक सुसाइड नोट पनि छाडेका थिए। जसमा लेखिएको थियो– मोनालिसालाई अब धेरै समय पर्खन सक्दिनँ।

मोनालिसाको रहस्यमयी मुस्कानका बारेमा अहिलेसम्म धेरै अनुसन्धान भइसकेका छन्। उनको त्यो मुस्कान हरेक कोणबाट फरक–फरक देखिन्छ। सुरुमा तस्बिरमा मिठो मुस्कान देखिन्छ। हेर्दै जाँदा त्यो मुस्कान फिका हुँदै जान्छ। र, एकाएक हराउँछ। एक अनुसन्धानकर्ताले लेखेका छन्, ‘भिन्चिले जुन महिलाको तस्बिर बनाए, तिनमा कुनै रहस्य छ, त्यसैले उनको मुस्कान त्यतिधेरै रहस्यमयी छ।’ 

केही वर्षअघि एक चिकित्सकले सबैलाई आश्चर्यमा पार्ने अभिव्यक्ति दिए। उनका अनुसार मोनालिसाको मुस्कान रहस्यमयी देखिनुको कारण माथिका दुइ वटा दाँत झर्नु हो। यहीकारण मोनालिसाको माथिको ओठ केही दबिएको छ। सन् २००० मा हार्भर्डका न्युरो साइन्टिस्ट डा. मार्गरेटले अर्को अभिव्यक्ति दिएकी थिइन्। उनका अनुसार, मोनालिसाको मुस्कान परिवर्तन हुँदैन, हेर्ने मानिसको दिमाग बदलिन्छ। यो सबै दिमागको खेल हो, मानिसले जस्तो रुपमा मोनालिसालाई देख्न चाहन्छ, त्यस्तै तस्बिरमा पनि देखिन्छ।

लियोनार्दो दा भिन्चिले सन् १५०३ मा मोनालिसाको तस्बिर बनाउन सुरु गरेका थिए। तर सन् १५१७ मा मात्रै पूर्णता दिन सके। उनलाई सबैभन्दा लामो समय मोनालिसाको ओठ बनाउन लाग्यो, जसका लागि १२ वर्ष खर्चिए। 

मोनालिसाको चित्र सुरुदेखि नै निकै चर्चित बन्यो। तर पेरिसको लुभ्र म्युजियमबाट चोरी भएपछि मात्र यसले  विश्वव्यापी चर्चा पायो। चर्चित चित्र चर्चित म्युजियमबाट चोरिनु चानचुने कुरा थिएन। अझै दंग बनाउने कुरा त चोरीको आरोप त्यो समयका अर्का चर्चित चित्रकार पाब्लो पिकासोलाई लाग्यो।  जसले गर्निकाजस्ता चर्चित चित्र बनाएका थिए।
निकै अनुसन्धान गरेपछि मात्रै असली चोर पत्ता लाग्यो। सन् १९११ अगष्ट २१ मा चोरी भएको मोनालिसोको चित्र म्युजियमकै कर्मचारी भिन्सेन्जोले चारेका रहेछन्। 

भिन्सेन्जो सुरुमा म्युजियमको सानो कोठामा लुकेछन् र बन्द हुनेबित्तिकै चित्रलाई कोटको गोजीमा राखेर कुलेलाम ठोकेछन्। उनी इटालीका देशभक्त थिए। इटालीका भिन्चीले बनाएको तस्विर आफ्नै देशमा हुनुपर्ने भन्दै उनले उक्त पेन्टिङ चोरी गरेका रहेछन्। 

भिसेन्जोलाई दुई वर्षपछि मात्रै पक्राउ गरियो। उनी दुई वर्षपछि इटालीको एक आर्ट म्युजियममा मोनालिसाको तस्विर बोकेर त्यसका निर्देशकलाई बेच्न पुगेका थिए। सन् १९१४ जनवरी ४ मा फेरि मोनालिसाको चित्र पुरानै ठाउँमा आइपुग्यो। भिसेन्जोलाई अपराधका लागि ६ महिनाको जेल सजाय भयो। तर इटालीले उनको देशभक्ति देखेर सम्मान गर्‍यो। 

nimb
nimb
Ncell 2
Ncell 2

आजको दिनसम्म मोनालिसा वास्तवमै कुन महिलाको तस्बिर थियो भन्ने पत्ता लागेको छैन। धेरै बौद्धिक व्यक्तिहरुले यो चित्र लिजा घिरारदिनी नामक महिलाको हो भन्ने अनुमान गरेका छन्, जो फ्लोरिन्सकी बासिन्दा थिइन्। 

अर्काथरिले भने यो भिन्चिको आफ्नै तस्विर भएको बताउने गरेका छन्। उनले आफूलाई सुन्दर महिला कल्पेर कोरेको पनि अनुमान गरिन्छ । उनको आत्मकथामा पनि उनी युवतीभन्दा पनि युवकप्रति आकर्षित हुने लेखिएको छ। 

यो चित्रमा बेलाबेला आक्रमण पनि भइरहन्छ। सन् १९५६ मा बोलिभियन पर्यटकले चित्रमा ढुंगाले हान्दा कुममा दाग बस्यो। पछि त्यसलाई मर्मत गरियो। तर हल्का निसान अझै देखिन्छ। 

कतिले एसिड त कतिले ढुंगा बर्साउछन्। तर उक्त चित्रलाई प्रेमपत्र पनि मिलिरहन्छ। 

यो चित्र तस्विरहरुमा देखिएजस्तो ठूलो छैन । निकै सानो छ। यसलाई भिन्चिले काठमा बनाएका हुन्।

एजेन्सीहरुकाे सहयाेगमा
 

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  ०७:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित)
आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)
सम्बन्धित सामग्री
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
यस्तो छ आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक बजेट (पूर्णपाठसहित) शुक्रबार, जेठ १५, २०८३
आगामी वर्षको आर्थिक वृद्धिदर लक्ष्य ७ प्रतिशत शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE) शुक्रबार, जेठ १५, २०८३
आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब शुक्रबार, जेठ १५, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
नेपाल प्रहरीका १४ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्न सिफारिस (सूचीसहित) बिहीबार, जेठ १४, २०८३
राजदूत बन्न दरखास्त आह्वान, यस्ता छन् योग्यताहरु बिहीबार, जेठ १४, २०८३
मठमन्दिरमा आगो लगाउँछु भन्ने जनक परियार पक्राउ शुक्रबार, जेठ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्