काठमाडौं- ११ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको बैठकले बधुबार ११ एसपीलाई एसएसपी बढुवा लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा सूचीअनुसार पहिलो नम्बरमा कृष्णकुमार महत छन्।
दोस्रोमा गोविन्दकुमार साह, तेस्रो नम्बरमा उमाशंकर पञ्जियार बढुवाका लागि सिफारिस भएका छन् । यस्तो छ सूचि
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।