धनगढी-प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि धनगढीको सुरक्षा व्यवस्था कडा बनाइएको छ।
प्रधानमन्त्री ओली नेकपाको आफ्नो पक्षको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न धनगढी आउँदैछन्। प्रतिनिधि सभा विघटनपछि उनी पहिलोपटक काठमाडौंबाहिर निस्किएका हुन्।
प्रधानमन्त्री ओली पार्टी विभाजनपछि आफ्नो पक्षको भेला र कार्यक्रममा सक्रिय छन्।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।