काठमाडौं–सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्।
पार्टी केन्द्र दुई समूहमा चिरा परेपछि बोहराले राजीनामा दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षका बोहराले पदीय जिम्मेवारी छोडेका हुन्।
बोहोरोले आफूनिकटका ६ सांसदलाई साथमा राखेर पत्रकार सम्मलेन गरी राजीनामा दिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।