काठमाडौं- नेकपा प्रचण्ड-माधव समूहका विद्यार्थी संगठनले बुधबार प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै लालटिन जुलुस निकालेको छ।
संगठनले माइतीघरदेखि नयाँ बानेश्वरसम्म लालटिन जुलुस निकालेको हो। जुलुसमा 'दिउँसै लालटिन बाल्दा पनि भेटिएन है, संविधानमा संसद विघटनको धारा खै?' भन्ने नारा लेखिएको ब्यानर बोकेका विद्यार्थी सहभागी छन्।




भिडिओ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।