उनी केशव कोइराला र नोना कोइरालाका छोरा हुन्। स्वर्गीय कोइरालाले पञ्चायती शासनका विरुद्ध प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनी नेपालका पुराना र प्रतिष्ठित पर्यटन व्यवसायीसमेत थिए।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कोइरालाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै मृत आत्माको चीर शान्तिको कामना र परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
कोभिड संक्रमण देखिएपछि भारतको नयाँ दिल्ली स्थित म्याक्स अस्पतालमा विगत १ महिनादेखि उपचाररत मेरा अत्यन्तै शुभ चिन्तक...
Posted by Ram Chandra Paudel on Saturday, January 2, 2021
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।