• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

२०२० : सुन लगानीकर्ताले इतिहासमै सर्वाधिक कमाएको वर्ष 

64x64
नेपाल लाइभ शनिबार, पुस १८, २०७७  ११:५१
1140x725

काठमाडौं–सुनका लगानीकर्ताले सन् २०२० मा इतिहासकै सर्वाधिक लाभ लिएका छन्। यस वर्ष सुनको भाउले नयाँ रेकर्ड कायम गर्‍यो। वस्तु तथा विनिमय बजारका लगानीकर्ताले यस वर्ष सर्वाधिक लाभ लिन सफल भए। 

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सन् २०११ मा प्रति औंन्स १८५६ डलर थियो। त्यसयता सुनको भाउ लगातार गिरावट हुँदै आएकोमा कोभिड–१९ का कारण सुनको भाउले नयाँ रेकर्ड बनाएको छ। सुनको भाउ सर्वाधिक उचाइमा पुग्ने क्रममा सन् २०२० को जुलाइमा प्रति औन्स २०७० डलरसम्म पुग्यो। यस क्रममा सुनको कारोबार गर्ने लगानीकर्ताले अत्याधिक कमाउन सफल पनि भए।

सुनको भाउलाई सबैभन्दा धेरै कोभिड–१९ को विश्वव्यापी महामारीले उत्पन्न गराएको आर्थिक मन्दी, अर्थतन्त्रबारे व्याप्त संशय, अनिश्चय, चीन र अमेरिकाबीचको बढ्दो तिक्तताका, त्रास लगायतका कारणले प्रभावित पार्‍यो। सुनमा गरिएको लगानीलाई अनुत्पादनमुलक क्षेत्रमा गरिएको लगानीको रुपमा हेरिन्छ। त्यसैले गर्दा सुन जहिले पनि अन्योलका बेला धेरै फस्टाउछ। यसै क्रममा विश्वकै लगानीकर्ताहरूको मन विथोलियो। सेयर बजार तथा अन्य क्षेत्रमा लगानी गर्न छाडेर सुनमा आफ्नो सम्पत्ति पार्किङ गर्न थाले। यसै क्रममा विश्व बजारमै सुनको माग अत्याधिक आउन थाल्यो। यति नै बेला विश्वका केन्द्रीय बैंकहरुले सुनको मौज्दात बढाउने नीति लिए। 

उक्त नीतिपछि बजारमा सुनको अत्याधिक माग बढ्न थाल्यो। तर सुन उत्पादन गर्ने खानीहरु कोभिड–१९ का कारण बन्द भए। खानी नै बन्द हुँदा सप्लाइ रोकियो र बजारमा सुनले दिनदिनै नयाँ नयाँ रेकर्ड बनाउन थाल्यो। सँगसँगै कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्र  र अमेरिकाको मुद्रा बजार कमजोर भयो। डलरमा लगानी गर्नेहरु सुनमा लगानी गर्न थाले। 

कोभिड–१९ को खोप तयार भएको समाचार बजारमा आउन थालेसँगै पुनः सुनको भाउ गिरावट हुन थाल्यो। यसै क्रममा सन् २०२० को जुलाइमा प्रतिऔंन्स २०७० डलरसम्म पुगेको सुनको भाउ वर्षको अन्तिम दिनसम्ममा १८९८ डलरसम्म झर्‍यो। अमेरिकाले कोभिड–१९ ले ध्वस्त बनाएको अर्थतन्त्रलाई सुधार गर्ने गरि नयाँ आर्थिक वर्षमा राहत प्याकेज ल्याउने चर्चाले सुनको मूल्यमा गिरावट आउने अनुमान गरिए पनि खासै तल झर्न भने सकिरहेको छैन। विश्लेषकहरुले सुनको भाउ १५ सय डलरसम्म तल झर्ने अनुमान गरिए पनि बजारमा सुनको सप्लाइ बढ्न नसक्दा भाउ खासै घट्न भने सकिरहेको छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

सुनको भाउ बढ्दा उपभोक्तालाई सबैभन्दा धेरै असर गर्छ। यसबाहेक अन्य पक्षलाई लाभप्रद हुन्छ। व्यवसायी, लगानीकर्ता र सरकारले सुनको भाउ बढ्दा यसबाट उचित लाभ उठाउछन्। लगानीकर्ताले सुनको भाउ तल–माथि हुँदा अन्य क्षेत्रमा आफ्नो लगानी डाइभर्स गर्न सक्छन्। तर परम्परागत रुपमा विवाह, ब्रतबन्ध तथा धार्मिक कार्यका लागि किन्नै पर्ने सुनको विकल्प उनीहरुसँग अरु हुँदैन। त्यसैले नेपाली बजारमा सुनको भाउ बढ्नु भन्दा घट्नुलाई बढी लाभप्रद मानिन्छ। तर अन्तर्राष्ट्रिय बजारमा व्यवसायीका लागि सुनको भाउ बढ्नुलाई राम्रो मानिन्छ। अर्कोतर्फ सुनको भाउ बढ्नुलाई अर्थतन्त्रको अवस्था कमजोर ‍रहेको संकेतको रुपमा पनि विश्लेषण गरिन्छ। 

अझै पनि विश्व अर्थतन्त्र कुन दिशामा अगाडि बढ्छ भनेर प्रस्ट रुपमा देखिन थालेको छैन। अमेरिका तथा युरोपियन देशहरुले आफ्नो अर्थतन्त्रलाई अझै कसरी अगाडि बढाउछन् भनेर प्रस्ट भइसकेको छैन। त्यसैले गर्दा व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा खेलेर बसिरहेका छन्। कोरोना खोप आइसके पछि पनि कोभिड–१९ को भाइरसले नयाँ नयाँ स्वरुप परिवर्तन गरिरहेकाले अझै जोखिम बढ्ने हो कि भन्ने संशय कायमै छ। कतिपय देशमा अझै पनि कोभिड नियन्त्रणका प्रयास भइरहेका छन्। 

नेपाली बजारमा पनि सुनको भाउले नयाँ रेकर्ड कायम गर्ने क्रममा एक लाख तीन हजार ५०० रुपैयाँसम्ममा कारोबार भयो। नेपाली बजारमा सुनको भाउ जतिसुकै महंगो भए पनि खपत भने भइरहेको हुन्छ। आवश्यक पर्नेले बजारमा जतिसुकै मूल्य भए पनि किन्छन्। सुनलाई सम्पत्तिको रुपमा हेरिने भएकाले नेपालीहरुमा सुनप्रति विशेष मोह रहँदै आएको छ। 

Xtrem
Xtrem


 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ११:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्