• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत २६, २०८२ Thu, Apr 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उत्तर-दक्षिणका छिमेकीको भ्रमणको अर्थ के? यही हो कम्युनिस्टको राष्ट्रवाद?

64x64
नेपाल लाइभ शुक्रबार, पुस १७, २०७७  १९:४२
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता जितेन्द्र नारायाण देवले संसदमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीमा शक्तिको भोक देखिएको आरोप लगाएका छन्। उनले यही कारण उनी अधिनायकवादतिर अग्रसर भएको आरोप उनले लगाएका छन्। 

‘शक्तिको भोक प्रधानमन्त्रीलाई लागेको छ। राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग लगायत किन लगियो,’ उनले भने, ‘बुढो मर्‍यो होइन, काल पल्केको चिन्ता हो। अहिलेको प्रधानमन्त्रीमा शक्ति केन्द्रीकृत गर्ने भोक रहेको छ। अधिनायकवादको चिन्तनतिर जाने देखिएको छ। साँच्चै प्रजातान्त्रिक प्रधानमन्त्री यस्तै हुन्छ।’ 

निर्वाचन हुने ग्यारेन्टी के? 
प्रतिपक्ष नेपाली कांग्रेसका सांसद देवले निर्वाचन कसरी गर्ने र कोभिडको अवस्थामा कसरी हुन्छ भनी प्रश्न उठाएका छन्। ‘निर्वाचन हुन्छ भन्ने के ग्यारेन्टी छ। आर्थिक अवस्था के छ? कोभिडको अवस्था छ,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी निर्वाचन हुन्छ र हाम्रो अर्थ व्यवस्थाले कसरी धान्छ। यहाँ पूर्व अर्थमन्त्रीले ७ प्रतिशत आर्थिक वृद्धि हुन्छ भन्नु भएको थियो र मैले त्यसो भएमा राजनीतिक छोड्दिन्छु भनेको थिए। अहिले विश्वकै आर्थिक अवस्था ऋणात्मक हुन्छ भनेका छन्।’   

nimb
nimb
Ncell 2
Ncell 2

कम्युनिस्टको राष्ट्रवादमाथि प्रश्न 
सांसद देवले कम्युनिस्टहरूले भन्दै आएको राष्ट्रवादमाथि प्रश्न उठेको बताए। ‘कम्युनिस्ट नेताहरुलाई भन्न चाहन्छु बारम्बार देशभक्त भन्नुहुन्छ,’ उनले भने, ‘अहिले दक्षिण र उत्तरको चलखेल फास्टट्रायकबाट काठमाडौँ आउने र जाने देखिएको छ यसले राष्ट्रियतालाई कति बलियो बनाएको छ?’ 

यो चलखेलले स्वनिर्णयलाई कति बलियो बनाउँछ यसको जवाफ दिनु पर्ने उनले बताए। ‘यसरी  राष्ट्रिय अखण्डता बलियो हुँदैन। तराई र पहाडको एकताबाट हुन्छ। त्यो कुरा किन गर्नुहुन्न,’ उनले भने, ‘यो मेरो र मेरो पार्टी नेपाली कांग्रेसको को प्रश्न हो?’

६ महिनाको परिदृश्य हेर्दा नेपाली जनता चिन्तित अवस्थामा रहेको उनले बताए। ‘यति, ओम्नी समूहका भ्रष्टाचारका कुरा यी आदि ट्रान्परेन्सीको रिर्पाेटले नेपालको अनुहार बदनाम गरेको छ,’ उनले भने, ‘यसको अगुवाई सरकारले गरेका छ।’ 

संवैधानिक अध्यादेश संविधानको मर्म मिचेर ल्याइएको उनले टिप्पणी गरे। ‘संविधानमा संवैधानिक परिषदको प्रतिनिधित्वमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, सभामुख, प्रधानमन्त्री कार्यकारी र न्यायालयको प्रतिनिधि प्रधानन्यायाधीश र विपक्षी दलको प्रतिनिधित्व भएर मात्र नियुक्त हुने भनेको हो,’ उनले भने, ‘कार्यकारीको पञ्जामा संवैधानिक निकायमा नजाओस् भनेर बनाइएको हो। कार्यकारीको छाया बनाउने गरी आएको यो कार्य गलत छ। संविधानको मर्म र भावना विपरीत छ।’ 

समृद्ध नेपाल र सुखी नेपाली यो कसलाई राम्रो लाग्दैन तर नारा मात्रै राम्रो काम दरिद्रको भएको उनले बताए। ‘कोरोनाको राहताको प्याकेज, एमसीसी र बिआरलाई अहिले अड्केका छन्,’ उनले भने, ‘अनि कसरी यो अवस्थामा अगाडि बढ्छ। अहिले आएका विधेयक केन्द्रीकृत मानसिकताका आएका छन्। संविधानसँग मेल नखाने संरचना मेल नखाने विधेयक आएका छन्।’

प्रकाशित मिति: शुक्रबार, पुस १७, २०७७  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत
सम्बन्धित सामग्री
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि सो मन्त्रालय आफैँले राखेका हुन्। बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले हालै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए। बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत मन्त्रालयको काम गर्दा गम्भीरता नदेखाएको भन्दै प्रधानमन्त्री शाहले स्वास्थ्यमन्त्री मेहतालाई सचेत गराएका हुन् । बिहीबार, चैत २६, २०८२
ताजा समाचारसबै
साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैँले राखे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय बिहीबार, चैत २६, २०८२
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट, संसदीय कार्यसम्पादनबारे छलफल बिहीबार, चैत २६, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
भेपमा लुकाएर सुन तस्करी गर्ने पूर्वसभामुख महराविरुद्ध ७ करोड ७८ लाखको भ्रष्टाचार मुद्दा दायर बिहीबार, चैत २६, २०८२
श्रममन्त्री दीपककुमार साह पदमुक्त बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सार्वजनिक यातायातको भाडा बढ्यो, कुनमा कति ? बुधबार, चैत २५, २०८२
दुई साताको युद्धविराम सहमतिसँगै कच्चा तेलको मूल्यमा भारी गिरावट बुधबार, चैत २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्