• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

आयातकर्ताले सवारीको स्पेसिफिकेसन ढाँट्न थालेपछि भन्सारले मेकानिकल इन्जिनियर राख्ने

64x64
नेपाल लाइभ मंगलबार, पुस १४, २०७७  १४:१८
1140x725

काठमाडौं- भन्सार विभागले आफ्नो मातहतमा रहनेगरी एक मेकानिकल इन्जिनीयरको दरबन्दी सिर्जना गरेको छ। सवारी आयातकर्ताहरुले सवारीको वास्तविक स्पेसिफिकेसनभन्दा फरक कागजात पेस हुन थालेपछि विभागमै रहनेगरी एक जना मेकानिकल इन्जिनियर राख्न लागेको हो।

विभागले एक जना मेकानिकल इन्जिनियरको दरबन्दी सिर्जना गरेको महानिर्देशक सुमन दाहालले बताए। ‘यसअघि विभागअन्तर्गत मेकानिकल इन्जिनियरको दरबन्दी थिएन,’ उनले भने‚ ‘वार्षिक लाखौं सवारीसाधन आयात हुन्छन्। कतिपय आयातकर्ताले वर्षौसम्म भन्सार जाँचपास गराउँदैनन्। त्यसको मूल्यांकनलगायतका लागि मेकानिकल इन्जिनियर आवश्यक देखिएको हो।’ हालसम्म भन्सारले मेकानिकल इन्जिनियर आवश्यक परे अन्य निकायसँग समन्वय गर्दै आएको थियो। 

अर्को निकायसँग समन्वय गर्दा काममा ढिलाइ हुँदै आएको विभागको भनाइ छ। पछिल्लो समय सवारी आयातकर्ताहरुले सवारीको वास्तविक क्षमताभन्दा भिन्न कागजात बनाई भन्सारमा पेस गर्ने गरेकाले पनि विभागले त्यस्ता कागजातको तत्काल जाँच गर्न मेकानिकल इन्जिनियर चाहिएको जनाएको छ। 

कार तथा अन्य सवारीको वास्तविक क्षमताभन्दा कमको कागजात पेस गर्दा राज्यलाई आउने कर कम हुने तर उपभोक्ताले भने पुरै कर तिरेसरह मूल्यमा किन्नु पर्ने अवस्था छ। व्यवसायीले अन्डर इन्भ्वाइस गरि गतल कागजात पेस गर्दा मुद्रा अपचलन हुने र सेकेन्ड ह्यान्ड गाडी आयातको सम्भावनासमेत धेरै हुन्छ। 

अरेटी इन्टरनेशनलले गएको नोभेम्बर ६ मा हङकङको साउथ चाइना एक्जिम कम्पनीबाट ३ वटा टेस्ला मोडल९थ्री गाडी नेपाल भित्र्याएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

चीनमा ४९ हजार डलरमा बिक्री भइरहेको टेस्ला मोडल थ्री अरेटीले नेपाल ल्याउँदा ३५ हजार डलरमा खरिद गरेको विवरण भन्सारमा पेस गरेको थियो। 

त्यतिमात्र होइन, अरेटी इन्टरनेसनलले यसमा प्रयोग भएको मोटर क्षमता पनि ढाँटेको थियो। गाडीको मोटर क्षमता ढाँटेपछि कम्पनीले १५ प्रतिशत मात्रै अन्तःशुल्क तिरेर तीन वटा कार भन्सार जाँचपास गराएको थियो। 

‘अल ह्विल ड्राइभ सिस्टम’ जडान भएको टेस्ला मोडल थ्रीमा कम्पनीले १४७ किलोवाट क्षमताको मोटर जडान भएको भन्दै १५ प्रतिशतमात्रै अन्तःशुल्क तिरेको छ। जबकी टेस्लाको मोडल थ्रीको पछाडि चक्कामा पावर दिन २११ किलोवाटको अर्को मोटरसमेत जडान गरिएको छ। अगाडि र पछाडि गरेर यसमा ३५८ किलोवाट क्षमताको मोटर प्रयोग भएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

तर आयातकर्ता अरेटीले झुटो विवरण पेस गरेर टेस्लाका ३ वटा विद्युतीय कार भित्र्याएको थियो। त्यस्तै केही साताअघि मनकामना इन्जिनियरिङले रेन्ज रोभरको हाइब्रिड कार अन्डर इन्भ्वाइस गरि नेपाल भित्र्याएको थियो। उक्त कार अन्डर इन्भ्वाइस भएको आशंकामा वीरगञ्ज भन्सारले छालबिन गर्दा पुष्टि भएपनि ४९ हजार ५ सय डलरमा किनिएको कारको मूल्य ९६ हजार ८ सय डलर कायम गरेको थियो। 

मेकानिकल इन्जिनियर राखेपछि माथि उल्लेख गरिएजस्तै बदमासी तत्कालै छानबिन गर्न र भन्सारमा लामो समयदेखि अलपत्र परेका सवारीको व्यवस्थापनमा सहज हुने विश्वास भन्सार विभागले गरेको छ। दरबन्दी कायम भइसकेकाले इन्जिनियरको खोजी भइरहेको विभागले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  १४:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्