काठमाडौं–प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुको सूची नेपाललाईभलाई प्राप्त भएको छ।
प्रदेश १ सभामा नेकपाका ६७ सांसद रहेकोमा ३७ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर गर्ने सांसदमा इन्द्रबहादुर आङबो, लछुमन तिवारी, जीवन घिमिरे, तुलसीप्रसाद न्यौपाने, विजयकुमार विश्वास, जसमाया गजमेरलगायत छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।