काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको प्रदर्शनका कारण राजधानीको यातायात प्रभावित भएको छ।
उक्त पक्षले अहिले माइतीघर क्षेत्र केन्द्रित भएर प्रदर्शन गरिरहेको छ। अहिले माइतीघर, रत्नपार्क, सहिदगेट, नेपाल वायुसेवा निगम कार्यालय क्षेत्रको यातायात प्रभावित भएको छ।
माइतीघरको प्रदर्शन सकेपछि मध्यान्ह १२ बजे निर्वाचन आयोग जाने प्रचण्ड–नेपाल पक्षको कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।