• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डिआइजी बढुवा : समितिले दिने अंकमा चलखेल

64x64
नारायण अधिकारी शुक्रबार, पुस १०, २०७७  ०९:०७
1140x725

काठमाडौं–गत मंसिर १० गतेको मन्त्रिपरिषद बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) मार्फत् १४ डिआइजीको दरबन्दी थप गरेर १९ पुर्‍यायो । 

यसअघि ३ डिआइजीको दरबन्दी रिक्त थियो। थप भएको ५ सँगै रिक्त डिआइजीको संख्या ८ पुगेको थियो। ओएन्डएममार्फत् ५ डिआइजीसँगै १ एआइजी थप गरिएको थियो । एक एआइजीमा डिआइजी विश्वराज पोखरेल बढुवा भएपछि अहिले नेपाल प्रहरीमा रिक्त डिआइजीको संख्या ९ पुगेको छ।

९ डिआइजी बढुवाका लागि अहिले तीन ब्याचका एसएसपीहरु प्रतिस्पर्धामा छन् । जसका आइजी शैलेश थापा क्षेत्रीकाब्याची, सहकुल थापाका ब्याची र सन्दिप भण्डारी, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली लगायतको ब्याची एसएसपीहरु प्रतिस्पर्धामा छन्।

हालका आइजी शैलेश थापा क्षेत्री २०७९ वैशाखमा अवकाश हुनेछन्। हालकै अवस्था कायम रहकै अवस्थामा त्यसपछि विश्वराज पोखरेल आइजी हुनेछन्। उनको कार्यकाल २०७९ चैतसम्म हुनेछ । त्यसपछि भने सन्दिप भण्डारीको ब्याचीबाट आइजी हुनेछन्।

यो ब्याचीबाट अहिले नै कोही डिआइजी भए ती व्यक्ति भावी आइजीका प्रवल दाबेदार हुन्छन्। जसकारण अहिले दुई ब्याचलाई समेत उछिनेर यो ब्याचबाट डिआइजीमा बढुवा हुन केही प्रहरी अधिकारी लागिपरेका छन् । यो ब्याचका एक प्रहरी अधिकारी भन्छन्, ‘यो ब्याचबाट अहिले नै डिआइजीमा बढुवा भएको अवस्थामा भावी नेतृत्व अनुभवी हन्छ । फिल्डदेखि नीतिगत तहसम्मको अनुभवी प्रहरी प्रमुख संगठनले पाउँछ । होइन भने डिआइजी भएको ७-८ महिनापछि नै सिधै एआइजी हुने अवस्था सिर्जना हुन्छ ।’

यतिमात्रै होइन करिअर प्लान हेरेर पनि बढुवा गर्नुपर्ने ती अधिकारीको भनाइ छ । उनी भन्छन्, ‘हामीभन्दा अघिल्लो दुई ब्याचका एसएसपीहरु जो कोही बढुवा भए पनि बढीमा एआइजी हुने हो। यो ब्याचबाट आइजी हुनेको टुंगाे लागिसकेको छ । हाम्रो ब्याचका भने आइजीको करिअर बोकेका अधिकृत छन्। संगठनले जसकारण पनि संगठन ज्येष्ठतामात्रै होइन करिअर प्लानलाई पनि हर्नुपर्छ ।’

यही तर्क राख्दै दुई ब्याच तलका एसएसपीहरु अहिले नै डिआइजी बन्ने महत्वाकांक्षामा लागि परेका छन्।

प्रहरी नियमावली २०७१ ले एसएसएपीभन्दा माथिल्लो तहमा बढुवा हुन निश्चित सेवा अवधि पुगेको हुनुपर्छ भन्ने प्रावधान छैन। जसकारण पनि दुई ब्याचका जुनियर एसएसपीहरुले आइजीका ब्याचीलाई समेत उछिनेर डिआइजीकाे फुली लगाउने महत्वाकांक्षा बोकेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसका लागि बढुवा समितिले दिने अंकमा चलखेल सुरु भएको आइजीका ब्याचका एक एसएसपीको भनाइ छ। प्रहरीमा ज्येष्ठतावापत हरेक वर्षको २ अकं बढी पाउँछन्। यति हुँदाहुँदै पनि अघिल्लो ब्याचीलाई उछिन्दै पछिल्लो ब्याचबाट बढुवा हुने प्रवृत्ति छ। यसका लागि बढुवा समितिले दिने अंकमा चलखेल हुने गरेको प्रहरी अधिकारीको गुनासो छ।

बढुवा समितिले ७.५ अंकसम्म दिने प्रावधान छ। जसमा आफूलाई मन परेका व्यक्तिलाई बढी अंक र मन नपरेका व्यक्तिलाई कम अंक दिने र चलखेल गर्ने प्रवृत्ति प्रहरीमा नौलो होइन। बढुवामै छुटेका कारण राजीनामासम्म दिइएको उदाहरण प्रहरीमा छ । ‘समग्रमा ४-५ नम्बरमा अघि रहेका प्रहरी अधिकारीलाई बढुवा समितिले दिने ७.५ अंकका कारण पछि पर्ने गरेका छन्’ आइजीका ब्याची एक एसएसपी सुनाउँछन्, ‘जसकारण सिनियर ब्याचीलाई उछिनेर जुनियर ब्याचका अधिकृतहरु बढुवा हुँदै आएका छन्। यो पटक पनि दुई ब्याच जुनियर एसएसपीहरुले चलखेल गर्न थालेका छन् ।’

को-को छन् प्रतिस्पर्धामा ?
हालका आइजी शैलेश थापा क्षेत्रीका ब्याची अर्थात् २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकमा भर्ना भएका मात्रै १४ जना एसएसपी अहिले डिआइजी बढुवाका लागि प्रतिस्पर्धामा छन्। यो ब्याचबाट गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, दीलिपकुमार चौधरी, राजेशकुमार लाल कर्ण, डा देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार, नरोत्तमलाल प्रधान, प्रकाश अधिकारी, देबबहादुर बोगटी, राजेन्द्रप्रसाद चौधरी, किशोर दाहाल, शेखर कोइराला, प्रदीपकुमार श्रेष्ठ बढुवाका दाबेदार हुन्।  

२०४९ चैत ११ गते निरीक्षक पदमा भर्ना भएको टोलीका केही प्रहरीहरू भने यसअघि नै बढुवा भइसकेका छन् । यही ब्याचका ११ जना भने अहिले पनि एसएसपी नै छन्। एसएसपीहरू सुशीलकुमार यादव, मुकुन्दराज आचार्य, हरिराज वाग्ले, पूजा सिंह, विक्रमबहादुर चन्द,  नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद अलाम खाँलगायत  पनि ९ जना डिआइजीभित्र पर्न लागिपरेका छन्। अघिल्लो पटकसमेत बढुवामा छुटेको भन्दै यो पटक जसरी पनि बढुवा हुनुपर्ने भन्दै शक्तिकेन्द्रमार्फत् लबिङलाई तीव्र पारेका हुन् ।

यी दुई ब्याचकै प्रहरीहरू आइजीदेखि एआइजी, डिआइजीसम्म भइसकेका छन् । तर यो भन्दा पछिल्लो ब्याचका १४ एसएसपीहरू पनि बढुवा हुन लागिपरेका छन् । २०५१ चैत ५ गते प्रहरी निरीक्षकमा भर्ना भई २०७५ मा २७ गते बढुवा भएका १४ एसएसपीमध्ये केही अहिलेकै बढुवामा छिर्न लागिपरेका छन् । यो ब्याचबाट अहिलको बढुवा छिरेकाहरू भावी आइजीको बलियो प्रतिस्पर्धी हुने भएकाले पनि केही एसएसपी डिआइजीमा बढुवा लागि दबाब दिन लागिपरेका हुन् ।

यो ब्याचका एसएसपीहरू सन्दीप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, डा. गणेश रेग्मी, रामदत्त जोशी, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुवर, भीमप्रसाद ढकाल हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १०, २०७७  ०९:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
नाडामा टाटाको सिएरा ईभी सार्वजनिक, नेक्सन ईभीको नयाँ भेरियन्टमा १ लाख ५० हजार छुट मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्