उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'मैले पहिल्यै फुट्छ भनेकै थिएँ नि; अन्ततः मेरो पार्टी फुट्यो । तर पार्टी फुट्नुको एउटा कारण आसेपासेको अनावश्यक घेराबन्दी र अरूलाई निषेध गर्ने जुन प्रवृत्ति थियो त्यो अझै देखिनु नयाँ पार्टी निर्माण र विस्तारमा बाधक बन्ने भयो ।'
मैले पहिल्यै फुट्छ भनेकै थिएँ नि; अन्ततः मेरो पार्टी फुट्यो । तर पार्टी फुट्नुको एउटा कारण आसेपासेको अनावश्यक घेराबन्दी...
Posted by Bijaya Subba on Tuesday, December 22, 2020
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।