काठमाडौं- जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ। बैठक तुल्सीलाल स्मृति भवन, बालकुमारीमा बसेको हो।
बैठकले प्रतिनिधि सभा विघटन भएको अवस्थामा आगामी रणनीति तय गर्ने छ।
पार्टीका नेताहरुले प्रारम्भिक प्रतिक्रियामा पछिल्लो कदमको विरोध गरिरहेका छन्। साथै संघर्ष गर्ने बताइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।