काठमाडौं- अग्नी सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र नयाँ निर्वाचनको मिति घोषणा गरेपछिको परिस्थितिको बारेमा कानुनविद्हरूसँग छलफल थालेका छन्।
संसद अधिवेशन बोलाउनुपर्ने समयमा विघटन गर्ने निर्णयका बारेका कसरी अघि बढ्ने भन्नेबारेमा छलफल गर्न लागेका हुन्।
छलफलमा वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, रमन श्रेष्ठलगायत रहेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले आइतबार नै संसद विघटन गरेर प्रतिनिधी सभाको आगामी निर्वाचन वैशाख १७ र २७ निर्वाचनको नयाँ मिति तोकेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।