• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अटो

नगदरहित बस भाडा तिर्न ‘यात्रा कार्ड’

राष्ट्र बैंकबाट स्वीकृति लिने तयारी
64x64
नेपाल लाइभ बुधबार, पुस १, २०७७  ०६:०३
1140x725
यात्रा कार्डको परीक्षण गरिँदै। तस्बिर: फिनटेक

काठमाडौं- सार्वजनिक बसको भाडा यात्रा कार्डबाट तिर्न सकिने भएको छ। फिनटेक इन्टरनेसनल कम्पनीले कार्डबाट सार्वजनिक बसको भाडा तिर्न सक्ने प्लेटफर्म विकास गरेको हो। कम्पनीले यसका लागि राष्ट्र बैंकबाट स्वीकृति लिने प्रक्रिया अन्तिम चरणमा पुगेको र अन्य सरोकारवालासँग समेत छलफल गरिसकेको जानकारी दिएको छ। 

फिनटेक इन्टरनेसनलले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक बसमा भाडा तिर्नका लागि यात्रा कार्डको विकास गर्न लागेको हो। यसका लागि कम्पनीले यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, महानगरपालिका तथा यातायात मजदुर संगठनहरुसँग समेत छलफल गरिसकेको छ। सुरुवाती चरणमा उपत्यकाका एक दर्जन रुटमा चल्ने करिब १ हजार बसमा यात्रा कार्ड सिस्टम लागू गर्ने तयारी भइरहेको फिनटेकका प्रबन्ध निर्देशक हेमन्त अग्रवालले जानकारी दिए।

'यात्रा कार्ड कार्यान्वयनका लागि राष्ट्र बैंकबाट स्वीकृति लिने अन्तिम चरणमा छौं,’ उनले भने, ‘योसँगै यात्रा कार्डका लागि आवश्यक पर्ने सिस्टम जडान गर्ने, कार्ड खरिद गर्ने व्यवस्था लगायतको कामलाई पनि अन्तिम रुप दिँदै छौं।' राष्ट्र बैंकबाट स्वीकृति आएको एक/दुई सातामा यात्रा कार्डबाट भाडा तिर्न सकिने व्यवस्था कार्यान्वयनमा आउने उनको भनाइ छ। 

सार्वजनिक यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले विगत दुई वर्ष लगाएर यो प्रणालीको विकास गरेको अग्रवालले बताए। ‘भारतलगायत विभिन्न देशहरुमा भएको सिस्टमलाई आधार मानेर हामीले नेपालमा यो प्रणालीको सुरुवात गर्न लागेका हौं,’ उनले भने, ‘यो प्रणालीमा उपत्यकाभित्रका रुट र त्यसको दूरीसमेत यकिन गरेर यातायात व्यवस्था विभागले तोकेको भाडाअनुसार पैसा तिर्न मिल्ने गरी सिस्टम बनेको छ।’ 

यात्रा कार्ड रिड गर्ने मेसिन हस्तान्तरण गरिँदै।

कम्पनीका अनुसार काठमाडौं महानगरपालिकासहित उपत्यकाका सबै नगरपालिकासँग समन्वय गरेर यात्रा कार्ड खरिद गर्न बुथ बनाउने योजनासमेत अघि बढिसकेको छ। यात्रुले हरेक बस स्टपमा यात्रा कार्ड खरिद गर्न सक्ने छन्।   

Ncell 2
Ncell 2
nimb
nimb

अग्रवालका अनुसार अहिले यो प्रविधिको परीक्षण केही सवारी साधनमार्फत भएको र अबको केही समयमा यसको औपचारिक थालनी हुनेछ। कार्डमार्फत भाडा भुक्तानी हुने प्रविधिले यात्रुलाई सहज र व्यवसायीलाई कारोबारमा पारदर्शिता हुने अग्रवाल बताउँछन्। सुरुमा उपत्यकाका सीमित रुटमा चल्ने बसमा यो प्रविधि प्रयोग भए पनि विस्तारै सबै रुटका बस र ट्याक्सीदेखि माइक्रोबसमा समेत यात्रा कार्ड प्रयोगमा ल्याउने उद्देश्य रहेको अग्रवाल बताउँछन्। यसका साथै क्रमिक रुपमा अन्य सार्वजनिक बसमा समेत यात्रा कार्ड लागू गर्ने योजना कम्पनीको छ। 

यात्रा कार्ड लिन निश्चित रकम लाग्ने र यात्रुले आफूलाई इच्छा लागेअनुसारको रकम रिचार्ज गरेर राख्न सक्ने व्यवस्था फिनटेकले गरेको छ। 'यो कार्ड प्रयोगका लागि काठमाडौंका विभिन्न बस स्ट्याण्डमा बुथ राखिनेछ, जहाँबाट कार्ड खरिद गर्न र रिचार्ज गर्न सकिनेछ। सम्बन्धित सवारी साधनबाट पनि रिचार्ज गर्न मिल्ने गरी बनाइएको कार्डमा ५ सयसम्म राख्न सकिने गरी विकास गरिएको छ,' फिनटेकका अग्रवालले भने।

सवारी साधनमा जोडिएको प्रविधि तथा सम्बन्धित सवारीको सहचालकसँग भएको मेसिनमा कार्ड घोटेपछि तोकिएको भाडा नगदरहित प्रणालीबाट भुक्तानी हुनेछ। यस्तो प्रविधिबाट भुक्तानी गर्दा यात्रुले सवारी चढ्दा र ओर्लंदा कार्ड अनिवार्य घोट्नु पर्नेछ। यात्रा कार्ड प्रयोग गर्दा सरकारले तोकेभन्दा बढी भाडा तिर्नु नपर्ने, भाडा तिर्न खुद्रा पैसा नहुने जस्ता समस्या नहुने अग्रवाल बताए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनका अनुसार, बसमा यो प्रविधि जडानपछि दिनभर गरेको कारोबारको हिसाब बेलुका बैंक खातामा जाने व्यवस्थासमेत हुने भएकाले पारदर्शी पनि हुन्छ। यात्रा कार्ड अफलाइन स्टोर भ्यालू सिस्टममा आधारित रहेको उनको भनाइ छ।

कार्डको नमुना

प्रकाशित मिति: बुधबार, पुस १, २०७७  ०६:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
सम्बन्धित सामग्री
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका यस अभियानअन्तर्गत यात्रुहरूले बम्पर उपहारमा आकर्षक पुजो ज्याङ्गो स्कुटर जित्ने अवसर पाउनेछन् । अग्नि मोटो इन्कको प्रायोजनमा सञ्चालन... बिहीबार, असोज २९, २०८३
होण्डाको दशैं अफर : बाइक–स्कुटर किन्दा १ लाखसम्म जित्ने मौका नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले ‘यो दशैं, आशाको सुरुवात’ योजना ल्याएको हो। योजनाअन्तर्गत नयाँ होण्डा ब... मंगलबार, असोज १३, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज ३०, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्