complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गौतम बुद्ध क्रिकेट रंगशाला : गरेरै देखिएको उदाहरणीय काम

64x64
सराेज तामाङ सोमबार, मंसिर २९, २०७७  १२:२७
1140x725

चितवन- जनस्तरको सहयोगमा निर्माण भइरहेको गौतम बुद्ध अतर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा ‘गौतम बुद्ध कप’ प्रतियोगिता चलिरहेको छ। यता, प्रतियोगिता चलिरहँदा नमुना मैदानसँगै जोडिएको ‘गौतम बुद्ध अतर्राष्ट्रिय क्रिकेट रंगशाला’ धमाधम निर्माण भइरहेको छ।

नमुना क्रिकेट मैदानमा खेल्दै गर्दा छेवैमा बन्दै गरेको रंगशाला देखेर राष्ट्रिय टिमका खेलाडीहरुलाई झनै उत्साह थपिन्छ। खेल्ने मनोबल बढ्छ। आत्मविश्वास पनि। निर्माणको माहोल नै यस्तै छ। काम गर्ने शैली फरक देखिन्छ। 

सरकारबाट वर्षौंदेखि निर्माणाधीन अवस्थामा रहेका रंगशालालाई हेरेर निराश भएका खेलाडीलाई ‘गौतम बुद्ध अतर्राष्ट्रिय क्रिकेट रंगशाला’ ले सान्त्वना दिएको छ। धुर्मुस सुन्तली फाउन्डेसनको पहलमा निर्माण भइरहेको यो रंगशालाले आकार पाइसकेको छ। काम तीब्र गतिमा भइरहेको फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले सुनाए।

गरे के हुन्न? भन्ने धुर्मुस सुन्तली फाउन्डेसनले देखाएको छ। रंगशालाको नाममा करोडौं बजेट छुट्याएर झ्वाम पार्ने सरकारी संयन्त्र र मन्त्रीहरुको लागि पनि यो ठूलो झापड हो। चितवन जिल्लाको सदरमुकाम भरतपुर महानगरपालिकादेखि ८ किलोमिटर टाढा रामपुरमा निर्माणाधीन रंगशालाको मैदानको काम करिब ८५ प्रतिशत सकिएको फाउन्डेसनका अध्यक्ष कट्टेलले बताए। उनले भने, ‘एउटा नमुना क्रिकेट मैदान तयार भइ अहिले गौतम बुद्ध कप प्रतियोगिता आयोजना भइरहेको छ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशालातर्फ चाहिँ मैदानको ८५ प्रतिशत काम सम्पन्न भइसकेको छ।’

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयको मातहातमा रहेको जग्गामा भरतपुर महानगरपालिकासँग सम्झौतापछि निर्माण थालिएको करिब एक वर्ष पुग्यो। यो अवधिमा धेरै किसिमको समस्या र पस्थितिको सामना धुर्मुस सुन्तली फाउन्डेसनले भोग्नु परेको छ। डोजरै लगाएर तारबार भत्काउनेदेखि विभिन्न आरोपसमेत फाउन्डेसनमाथि लाग्यो। तर पनि पछि हटेन फाउन्डेसन। एकीकृत बस्ती निर्माण गर्दा मिलेको जनस्तरको साथ रंगशाला निर्माणमा पनि देखियो। यही साथ र सहयोग धुर्मुस सुन्तलीको मुख्य उर्जा बन्यो। त्यही उर्जाले अहिले रंगशालाले सार्थकता पाउँदै छ। अनि आफ्नै देशमा सुविधा सम्पन्न ठूलो रंगशालामा खेल्ने नेपाली खेलाडीको सपना पनि।

आइतबार करिब ४०-४५ जना राष्ट्रिय खेलाडीबीच फाउन्डेसनका अध्यक्ष कट्टेल भावुक भए। निर्माणको प्रगति र विवरण खेलाडीलाई सुनाउँदै उनले भने थिए, ‘निर्माण कार्य तीब्र भइरहेको छ। यो पटक नमुना मैदानमा खेलायौं। अर्को वर्ष तपाईंहरुलाई रंगशालामै खेलाउँछौं। त्यो पनि अन्तर्राष्ट्रिय खेल।’

Ncell 2
Ncell 2
nimb
nimb

करिब ३० हजार दर्शक क्षमता रहने यो रंगशालाको प्याराफिटतर्फको काम अहिले धमाधम भइरहेको छ। प्याराफिटतर्फ एट्यान्ड-ए र एट्यान्ड-बी भनेर नामाकरण गरेर काम भइरहेको अध्यक्ष कट्टेलले भने, ‘३० हजार दर्शक क्षमता रहेको प्याराफिटतर्फ एट्यान्ड-ए र एट्यान्ड-बी भनेर नामाकरण गरेर काम भइरहेको छ। एट्यान्ड-ए र एट्यान्ड-बी मा पनि ‘ए वान’ र ‘ए टु’ भन्ने रहेको छ। दुबै तर्फको मेसेनरी वालको काम सकिएको छ। गत साउनको एक गतेबाट जगको ढलान गरेर पाँच महिनाको अवधिमा २८६ वटटा पिल्लरहरु उठाइसकेका छौँ।’

अहिले सम्पूर्ण जगको काम सकिएको छ। अब प्याराफिटको माथि उठाउने काम भइरहेको छ। २५३ जना जनशक्ति अहिले पनि निरन्तर खटिरहेका छन्। ‘विषम परिस्थितिमा पनि हाम्रो काम रोकिएन। दसँै तिहार छठ पनि हामीले यहि नै मनायौं। यसरी नै निरन्तर काम भइरह्यो भने निर्माण सम्पन्न गर्न धेरै समय लाग्दैन’, फाउन्डेसनका अध्यक्ष कट्टेलले भने।

निर्माणले गति लिइरहेको छ। कामदारहरु ब्यस्त छन्। रंगशालाको मैदानको स्वरुप बदलिँदो छ। तर फाउन्डेसनलाई आर्थिक बोझ पनि उत्तिकै बढ्दो छ। एकपछि अर्को गर्दै अहिले लाख हुँदै करोेडौँ पुगेको छ। अहिले पनि उदारो मात्रै करिब ८-९ करोड भएको कट्टेल बताउँछन्। तर पछिल्लो समयमा सहयोगी हातहरु फेरि फैलिएका छन्। आर्थिक सहयोग गर्नेहरु आइरहेकै छन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७  १२:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
पश्चिम नेपालमा वर्षा र चट्याङको सम्भावना, सतर्क रहन आग्रह बिहीबार, असोज २९, २०८३
दशैं–तिहारमा यती एअरलाइन्सबाट यात्रा गर्दा पुजो ज्याङ्गो स्कुटर जित्ने मौका बिहीबार, असोज २९, २०८३
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो बिहीबार, असोज २९, २०८३
दसैंको रौनक : विपत्तिको पीडासँगै उत्साह बोकेर गाउँ फर्किँदै नेपाली बिहीबार, असोज २९, २०८३
विपद्पछिको पुनरुत्थानमा सहयोग गर्न एडीबीलाई अर्थमन्त्री वाग्लेको आग्रह बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्