काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध जितेर पहिले फिल्डिङ गर्ने भएको छ।
सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले बलिङ गर्ने निर्णय गरेका हुन्। आजको खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले ब्याटिङ गर्दैछन्।
सुदूरपश्चिमले हालसम्म ३ खेल खेल्दा ३ नै जितेको छ। यता लुम्बिनीेले भने ३ खेलमध्ये एक मात्र विजेता बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।