• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अमृता साह हत्याकाण्ड : जसले एक लाखको सुपारी दिएर आफ्नै छोरी मार्न लगाए

भारत लगेर मार्ने योजना अफसल भएपछि घरमै हत्या
64x64
नारायण अधिकारी आइतबार, मंसिर १४, २०७७  १७:२६
1140x725

काठमाडौं– रौतहट माधवनारायण नगरपालिका–७ लौकाहा टोलकी १७ वर्षीया किशोरी अमृता कुमारी साहको रहस्यमय हत्याकाण्डको पर्दाफास भएको छ। तीन साता लामो अनुसन्धानपछि किशोरी हत्याको गुत्थी खुलेको हो। 

हत्यामा आफ्नै बाबुआमादेखि भिनाजुसम्मको संलग्नता रहेको पाइएको छ। गतकात्तिक २६ गते राति साढे ११ बजे अमृताको हत्या भएको थियो। विवाहपछि सम्बध राम्रो नभएपछि माइतीघरमा बस्दै आएकी अमृता त्यस दिन आमासँगै सुतिरहेकी थिइन्। तर आमा ट्वाइलेट गएको बेला एक अज्ञात समूह अमृताको कोठामै पसेर उनको हत्या गरेको थियो। अृमताको दाहिनेतर्फको कन्चनटमा गोली हानेर उक्त समूह फरार भएको थियो।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले अहिलेसम्म घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।

अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय थारु भनिने सोसिन्द्र प्रसाद भगतसँग अमृताको विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको खुल्न आएको थियो। अमृताको प्रेम सम्बन्ध रहेपनि उनका बाबुआमाले जबरजस्ती गत फागुनमा सर्लाहीको विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह गरिदिएका थिए।

‘त्यसपछि भने घटनाले अर्कै रुप लिएको देखियो अमृतासँग विवाह भएपछि रुपेशमाथि ज्यान मार्ने उद्देश्यले छुरासमेत प्रहार भएको देखियो‚’ रौतहटका एसपी सिद्धिविक्रम शाहले भने।

त्यसपछि अमृता माइती आएर बस्न थालेकी थिइन्। गत असारमा रुपेश साह र अमृताबीच सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेद भएपश्चात् रुपेशले पक्षबाट अमृता र उनको प्रेमी सोसिन्द्रविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गराए। 

अमृता र सोसिन्द्रबीचको प्रेम सम्बन्ध भने अमृताका बाबुआमालाई स्वीकार थिएन। 

‘उक्त मुद्दामा छोरी पक्राउ परेमा इज्जत जाने डर, प्रेमी सोसिन्द्र भागी जाने सधैंको डर, प्रेमका कारण माइतीमा आई बसेकोले गाउँघरमा कुरा काट्ने गरेकाले समाजबाट अपहेलित हुने डरजस्ता कारणले उक्त घटना निम्त्याएको देखिएको छ‚’ एसपी शाहले भने। 

nimb
nimb
Ncell 2
Ncell 2

जसकारण अमृताका बाबु रामअयोध्या साह र अमृताको भिनाजु लक्ष्मण साहले जिल्ला रौतहट परोहा नगरपालिका–४ बस्ने छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ सुपारी दिएर छोरीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ। 

कैमुल देवान

यो योजनाअनुसार अृमतालाई भारत लगेर मार्नुपर्ने थियो। कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारत लाने उतै मार्ने योजना पनि बनेको अनुसन्धानबाट खुलेको छ। तर उक्त योजना भने सफल हुन सकेन। त्यसबेला अमृताले भागेर ज्यान बचाएकी थिइन्। उनी भागेर आफ्नो घर माधवनारायण नगरपालिका–७ पुगेकी थिइन्। 

पहिलो पटकको योजना असफल भएपछि पुनः अर्को योजना बनाइयो। कात्तिक २६ गते अमृताका बाबु रामअयोध्या, भिनाजु लक्ष्मणले रौतहट देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनीया कुरुनीया बस्ने कैमुल देवानलाई १ लाखको सुपारी दिएर अमृताको हत्या गर्ने योजना बनाए। सोही योजनाअनुसार अमृतकी आमा ट्वाइलेट गइन्। त्यही मौकामा कैमुलसहितका व्यक्तिले अमृताको कन्चटमा गोली हानी हत्या गरेको खुल्न आएको एसपी शाहले बताए।

अमृताको हत्या आरोपमा प्रहरीले जिल्ला रौतहट देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनिया बस्ने अन्दाजी ६० वर्षीका शेख अलियास, सोही ठाउँका अन्दाजी ४० वर्षीय बहुदल भन्ने इस्लाम अन्सारी, सोही ठाउँका ३६ वर्षीय इम्ताज, अृमताको बाबु रामअयोध्या, आमा सीतादेवी, रौतहटको परोहा नगरपालिका–४ का ४६ वर्षीय छोटेलाल साह र १ लाख रुपैयाँ सुपारी लिने कैमुललाई पक्राउ गरेको छ। 

पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
९१ लाख ९० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले बुल्गेरिया पठाउने प्रलोभनमा पारेर उक्त रकम ठगेको अभियोगमा सल्ल्यान... शनिबार, चैत २८, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बुधबार राति अपरिचित युवकले ति महिलाको टाउकोको पछाडिबाट हतियार प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन्। बिहीबार, चैत २६, २०८२
नागरिकका समस्या र गुनासा सम्बोधन गर्न आईजीपी कार्कीको निर्देशन प्रहरी प्रधान कार्यालयबाट बुधबा ‘भर्चुअल’ सम्बोधन गर्दै महानिरीक्षक कार्कीले नागरिकको अपेक्षा अनुरूप सेवा प्रवाहलाई उच्च प्राथमिकताम... बुधबार, चैत २५, २०८२
ताजा समाचारसबै
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, चैत ३०, २०८२
ओर्बन युगको अन्त्य, हङ्गेरीमा नयाँ मोड सोमबार, चैत ३०, २०८२
५० भन्दाबढी अमेरिकी गुप्तचर पक्राउ परेको इरानकाे दाबी सोमबार, चैत ३०, २०८२
मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग सोमबार, चैत ३०, २०८२
मन्त्रीहरुले सार्वजनिक गरेको सम्पत्ति विवरणले राज्यको कानुन आकर्षित गर्छ : मोहन श्रेष्ठ सोमबार, चैत ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्